आरजु देउवाको व्यंग्य : कांग्रेसले उखान टुक्का भनेर हँसाउन जानेन

काठमाडौं, ९ असार । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले कांग्रेसले देशको यथार्थ वस्तुस्थिति बुझेर विकास निर्माणको कार्ययोजना बनाउने बताएकी छिन् । प्रधानमन्त्री पत्नी समेत रहेकी देउवाले कांग्रेसले विकासको योजना जनतालाई सुनाउने, सुझाव लिने र सोही अनुसार विकास निर्माणको कार्ययोजना बनाउने तर, उखान टुक्का सुनाएर जनता हँसाउन नजानेको स्पष्ट पारेकी हुन् । नेपाली […]

सम्बन्धित सामग्री

कांग्रेसले उधुमसँग सिट बढायो, माओवादीले प्रधानमन्त्री पाएकै छः ओली

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रमाथि व्यंग्य गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले गत मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा ८९ सिट ल्याएको कांग्रेस र ३२ सिट ल्याएको माओवादी केन्द्रमाथि व्यंग्य गरेका हुन्। ‘कांग्रेसले उधुमसँग सिट बढाएको छ। उसले डेमोक्रेसी,सेमोक्रेसी बुझ्दैन, सिट बढेको छ,’उनले भने, ‘नेकपा माओवादी केन्द्रले त प्रधानमन्त्री पा

ओलीको व्यंग्य- देउवाजीको आफ्नै वडामा बजेट जाँदैन कि ! त्यहाँ कांग्रेसले हारेको छ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको आफ्नै वडामा कांग्रेसले हारेकाले बजेट नजाने हो कि भनेर व्यंग्य गरेका छन् ।

देउवालाई ओलीको व्यंग्य : डडेल्धुराको अमरगढीमा कांग्रेसले जित्या छ कि छैन ?

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई व्यङ्ग्यात्मक शैलीमा प्रश्न गरेका छन्। देउवा पत्नी आरजु राणाले कांग्रेसले नजितेको पालिकामा सरकारले बजेट नदिने अभिव्यक्तिको प्रसंग कोट्याउँदै ओलीले बिहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै संसदमा डडेल्धुराकाे अमरगढी रुखले जितेको छ कि छैन भनेर सोध्छन्।ओलीले रोष्टमबाट हाँस्दै देउवालाई लक्षित गर्दै सोध्छन्, ‘रुखमा भोट नहाल्नेलाई बजेट पठाइँदैन भनेर धम्काइएको छ। डडेल्धुरामा मेडिकल कलेज जाने

'मौका पाए कांग्रेसले डेढ वर्षसम्म महाधिवेशन सार्छ'

काठमाडौं : नेकपा एमालेको केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले सत्तारुढ कांग्रेसको क्रियाशील सदस्यता वितरणमा भइरहेको विवाद र महाधिवेशनबारे टिप्पणी गरेका छन्। कांग्रेसले मौका पाए डेढ वर्षसम्म महाधिवेशन सार्ने समाजिक सञ्जालमा उनले लेखेका छन्। क्रियाशील सदस्यता वितरणमा समेत विवाद भई तल्लो तहका कारण महाधिवेशन प्रभावित भएपछि एमाले नेता बाँस्कोटाले व्यंग्य गरेका हुन्। उनले लेखेका छन्, 'मैले त पहिल्यै भन्या छु। कांग्रेस शुन्य समयको प्रबन्ध मिलाउन खोज्दैछ। मौका पाए डेढ बर्ष महाधिवेशन सार्

कांग्रेस नेता शाहीको व्यंग्य : मुख्यमन्त्रीको आश सधैं राखिरहनुपर्छ

सुर्खेत : कर्णाली प्रदेश सभा सदस्य तथा सत्तापक्ष नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्रीको आस कांग्रेसले राखिराख्नुपर्ने बताएका छन्।प्रतिपक्ष तथा एमालेप्रति लक्ष्य गर्दै नेता शाहीले 'जसरी मुख्यमन्त्री पाउने आसमा जोस र जाँगर छ, त्यसैगरी झनै बढ्दै जावोस्, शुभकामना' भन्दै व्यंग्य गरेका हुन्। सोमबार कर्णाली प्रदेशसभाको बैठकमा एमालेका चार सांसद पुनर्वहाली भएकोतर्फ इंगित गर्दै नेता शाहीले एमालेका सांसदलाई आफूहरूले जबर्जस्ती सरकारमा नराखेको, उनीहरुलाई जान

प्रधानमन्त्रीको प्राथमिकतामा महामारी नपर्नु आपत्तिजनक: गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना महामारी प्रधानमन्त्रीको प्राथमिकतामा नपर्नु आपत्तिजनक भएको आरोप लगाएका छन्। आज ट्वीट गर्दै उनले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू यो लडाइँमा हामी सक्दैनौं भनेर मन्त्रालयले हात उठाउने अनि तपाईंको प्राथमिकतामा अझै पनि महामारी नपर्ने! आपत्तिजनक छ।’ कांग्रेसले साथ दिन तयार रहेको बताउँदै अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लन उनले प्रधानमन्त्री ओलीमाथि व्यंग्य गरे।

निगममा कार्यकारी अध्यक्ष नियुक्ति गरेकोमा कांग्रेसको व्यंग्य

नेपाल वायु सेवा निगममा कार्यकारी अध्यक्ष नियुक्ति गरेकोमा नेपाली कांग्रेसले सरकारमाथि व्यंग्य गरेको छ।