कांग्रेस महाधिवेशन: जिल्ला सभापतिमा देउवा र पौडेल पक्षको रस्साकसी

नेपाली काँग्रेस जुम्लाको जिल्ला सभापतिका लागि देउवा र पौडेल पक्षको रस्साकसी हुने देखिएको छ । जुम्लाका ६० वटा वडामा सहमतीका आधारमा युवालाई प्रथामिकता दिँदै वडा अधिबेशन सम्पन्न भएपनि जिल्ला सभापतिका लागि भने दुई पक्ष बीच रस्साकसी हुने देखिएको हो । जिल्ला अधिवेशन नजिकिदै गर्दा सभापतिको लागि जुम्लमा झण्डै आधा दर्जन आकांक्षी देखिएका छन् । उउनीहरुले […]

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन : टीम नयाँ, प्रतिस्पर्धा पुरानै

महाधिवेशनमा सभापतिका उम्मेदवार धेरै भएपनि प्रतिस्पर्धा भने पुरानै समूहबीच हुने देखिएको छ । संस्थापन समूहको नेतृत्व गरेका देउवा र पौडेल समूहबाट सभापतिको उम्मेदवार बनेका कोइरालाको समूहबीच नै महाधिवेशनमा मुख्य प्रतिस्पर्धा हुने कांग्रेसका नेताहरु बताउँछन् ।

गण्डकीमा पौडेल पक्षको पकड, हेभिवेट हार्दा को को भए विजयी?

पोखराः नेपाली कांग्रेस महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह शतप्रतिशत जित निकाल्न सफल बन्यो। प्रदेशमा पार्टी सभापति शेरबहादुर देउवा र पौडेल पक्ष गरी दुई प्यानल निर्वाचनमा होमिएका थिए। गण्डकीमा पदाधिकारी बाहेक सदस्यमा पनि पौडेल समूहले आफ्नो पकड जमायो। देउवा समूहका अर्जुन जोशीलाई पराजित गर्दै पौडेल पक्षका शुक्रराज…

कांग्रेस महाधिवेशन: रुपन्देहीमा देउवा र पौडेल पक्षको मिश्रित परिणाम

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत रुपन्देहीमा सम्पन्न निर्वाचनमा संस्थापन र इतर पक्षको मिश्रित नतिजा आएको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट रुपन्देहीमा सम्पन्न निर्वाचनमध्ये दुईवटा क्षेत्रमा भने सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ । ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीको क्षेत्र नं. ४ र ५ मा सर्वसम्मत भएको हो ।