स्थानीय तह निर्वाचन: अधिकांशमा पुरानै अनुहार

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कर्णालीका अधिकांश पालिकामा पुरानै अनुहार दोहोरिएका छन्।...

सम्बन्धित सामग्री

नेपालगञ्ज पाँच वडामा पुरानै अनुहार, दश जना पराजित

नेपालगञ्ज – स्थानीय तह निर्वाचन– २०७९ को मतपरिणाम अन्तिम चरणमा पुगेको छ। यतिबेला देशका अधिकांश स्थानीय तहको नतिजा आइसकेको छ। यसपालिको निर्वाचनमार्फत जनप्रतिनिधीको रुपमा कतिपय नयाँ अनुहार आएका छन् भने कतिपय पुरानै अनुहार दोहोरिएका छन्। एक कार्यकाल काम गरिसकेका उम्मेदवार पुनः दोहोरिनको लागि सो कार्यकालमा उसले गरेको कामले पनि विशेष भूमिका खेल्दछ। जनभावना र आवश्यकता […]

सिद्धार्थनगरमा कांग्रेसका मेयर, एमालेको उपमेयर निर्वाचित, ५ वडामा पुरानै अनुहार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ । स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका संविधान सभा सदस्य समेत रहेका इस्तियाक अहमद खान ९ हजार १३४ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीकाका उम्मेदवार पूर्व मेयर सागर प्रताप राणाले ८ हजार १३७ […]

स्थानीय तह निर्वाचन : लमजुङका स्थानीय तहका प्रमुखमा पुरानै अनुहार

काठमाडाैँ- ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा लमजुङका ८ स्थानीय तहमध्ये ४ वटा स्थानीय तहका प्रमुखले पुनः उम्मेदवारी दर्ता गराएका छन्। बेसीसहर नगरपालिकाको प्रमुखमा नेकपा एमालेले प्रमुखमा गुमानसिंह अर्याललाई दाेहाेर्‍याएकाे छ। एमालेले राइनास नगरपालिका प्रमुखमा एमालेकै सिंहबहादुर थापा र मर्स्याङ्दी गाउँपालिकामा एमालेका अर्जुन गुरुङले अध्यक्ष पद लागि उम्मेदवारी दिएका छन्। यसैगरी मध्यनेपाल नगरपालिका प्रमुखमा नेपाली […]

जीतपुर सिमरा उपमहानगरमा एमालेलाई कति सहज ?

नेकपा एमालेले जीतपुर सिमरा उपमहानगर प्रमुखमा दर्जन आकाङ्क्षीमध्येबाट पुनः पुरानै अनुहार दोहोर्‍याएपछि एमालेकै कतिपय कार्यकर्ता निराश बनेका छन् । २०७४ को निर्वाचनमा जीतपुर सिमरा उपमहानगरको प्रमुख/उपप्रमुख दुवै जितेको एमालेले ५ वर्षको अवधिमा गरेको कार्यसम्पादन मूल्याङ्कन र सत्तारुढ गठबन्धनसँगको प्रतिस्पर्धाका कारण वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन भारी पर्ने देखिएको छ ।सो महानगरपालिकामा प्रमुख पदका लागि एमालेका करिब एक दर्जन आकाङ्क्षी थिए । अन्तिममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्तक

गोरखामा उम्मेदवारी दिनेमा पुरानै अनुहार बढी

१४ वैशाख, गोरखा । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि पालिका प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिनेमा बढी पुरानै अनुहार दोहोरिएका छन् । जिल्लाका मुख्य दलहरुबाट उम्मेदवारी दिएका अधिकांश यसअघिको स्थानीय तह निर्वाचन (२०७४) मा पनि उम्मेदवार थिए । नेपाली कांग्रेसको तर्फबाट गोरखा नगरपालिकाको मेयरमा पुनः राजनराज पन्तको उम्मेदवारी परेको छ । उनी नगरपालिकाका मेयरसमेत […]

गुल्मीका ८ वटा स्थानीय तहमा पुरानै अनुहारको उम्मेदवारी

गुल्मी : गुल्मी जिल्लाबाट वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गाउँपालिका प्रमुख र उपप्रमुखमा केही पुरानै अनुहार दोहोरिने भएका छन्।दुई नगरपालिका र १० गाउँपालिका गरी १२ वटा स्थानीय तह रहेको जिल्लाका ८ वटा पालिकाबाट केही पुरानै अनुहार देखिने उम्मेदवार बनेका हुन्।२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचन (नेकपा) एमाले निर्वाचित मालिका गाउँपालिकाका अध्यक्ष रितबहादुर थापा, इस्मा गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्री, मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्का, चन्द्रकोट गाउँपालिका उ