कांग्रेस महाधिवेशन : प्रदेश २ का ५ जिल्लामा वडा अधिवेशन शुरु, बाँकीमा छिट्टै हुने

वीरगंज : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश २ का आठ जिल्लामध्ये ५ जिल्लामा गाउँ/नगर वडा अधिवेशन शुरु भएको छ। बाँकी तीन जिल्लामा चाँडै वडा अधिवेशन शुरु हुने कांग्रेसले बताएको छ। नेपाली कांग्रेसका प्रदेश २ संयोजक रमेश रिजालका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी र बारामा वडा अधिवेश शुरु भइसकेको…

सम्बन्धित सामग्री

प्रदेश २ कांग्रेस महाधिवेशन : मैदानमा देउवा भर्सेस निधि–कोइराला

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश २ को महाधिवेशनका लागि शेखर कोइराला र विमलेन्द्र निधिले प्यानल बनाएका छन् । उनीहरूले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चावन्दी कसेका हुन् । पहिलोपटक बन्न लागेको प्रदेश २ को कार्यसमितिको नेतृत्व गर्न दुईजनाको उमेदवारी परेको छ । जसमा कृष्णयादव र रामसरोज यादवले मनोनय दर्ता गराएका छन्...

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यमा डा. शशांकलाई सर्वाधिक मत

काठमाडौं । कांग्रेसको १४औं महाधिवेशनले मतदान गरी पठाएको केन्द्रीय सदस्यहरुको मतगणना जारी छ । महाधिवेशनले निर्वाचित गर्नुपर्ने कुल १ सय २१ केन्द्रीय सदस्यमध्ये ३९ जनाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये प्रदेश २ बाट दुई जना निर्विरोध निर्वाचित भएका थिए । सभापतिसहित दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतगणना सकिएसँगै केन्द्रीय सदस्यहरुको मतगणना शुरु […]

कांग्रेस महाधिवेशन: प्रदेश २ मा देउवा र निधी समीकरण कति सम्भव ?

केन्द्रीय महाधिवेशन अघि हुन नसकेको प्रदेश–२ को अधिवेशन पुस ६ र ७ गते हुने भएको छ । सर्लाही, बारा र महोत्तरीमा प्रदेश प्रतिननिधि चयन नभएकाले अधिवेशन रोकिएको थियो । केन्द्रीय निर्वाचन समितिले प्रदेश अधिवेशनको अर्को मिति तोकेसँगै प्रदेशमा नेतृत्वका प्रतिस्पर्धा सुरु भएको छ ।

अधिवेशन नगरेको प्रदेश २ बाट कति आउँछन् कांग्रेस महाधिवेशन प्रतिनिधि ?

प्रदेश २ मा ८ जिल्ला छन् । ती सबै जिल्लामा चार चार वटा प्रतिनिधि सभा अन्तर्गतका निर्वाचन क्षेत्र छन् । ती प्रत्येक क्षेत्रबाट २५ जनाका दरले महाधिवेशन प्रतिनिधि केन्द्रीय महाधिवेशनमा सहभागी हुन्छन् ।

अधिवेशन नगरेको प्रदेश २ बाट कति आउँछन् कांग्रेस महाधिवेशन प्रतिनिधि ?

प्रदेश २ मा ८ जिल्ला छन् । ती सबै जिल्लामा चार चार वटा प्रतिनिधि सभा अन्तर्गतका निर्वाचन क्षेत्र छन् । ती प्रत्येक क्षेत्रबाट २५ जनाका दरले महाधिवेशन प्रतिनिधि केन्द्रीय महाधिवेशनमा सहभागी हुन्छन् ।

कांग्रेस महाधिवेशन : प्रदेश नं २ मा अनिश्चित

वीरगञ्ज– नेपाली कांग्रेसको प्रदेश नं २ को नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्योलमा छ । हालसम्म केन्द्रिय निर्वाचन समितिबाट सबै प्रतिनिधिको नामावली प्रदेश निर्वाचन समिति समक्ष प्राप्त नहुँदा निर्वाचन प्रक्रिया अन्योलमा परेको हो । प्रदेश नं २ का आठवटै जिल्लामा ३२ प्रदेश निर्वाचन क्षेत्र छन् । नेपाली कांग्रेस प्रदेश २ का निर्वाचन अधिकृत प्रल्हद गौतमका […]

कांग्रेस महाधिवेशन : ६ प्रदेशमा चुनावी प्रक्रिया सुरु

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ६ वटा प्रदेशमा चुनावी प्रक्रिया सुरु भएको छ । हिजो बिहीवारदेखि सुरु भएको प्रदेश अधिवेशन अन्तर्गत प्रदेश २ बाहेकका प्रदेशमा उम्मेदवारी दर्ता भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । सबै प्रदेशमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रदेश सभापतिमा उम्मेदवारी दिएका छन् । सभापति पदका लागि प्रदेश १ मा उद्धव थापा र गुरुराज घिमिरे, वाग्मतीमा इन्द्रबहादुर बानियाँ, भीमसेनदास प्रधान र जगदीश्वरनरसिंह केसी, गण्डकीका  अर्जुन ज...

कांग्रेस महाधिवेशन : प्रदेश २ मा जताततै विवाद, दुई मन्त्रीमाथि हातपात

जनकपुरधाम । प्रदेश २ का महिला बालबालिका, युवा तथा खेलकुदमन्त्री विरेन्द्र सिंहमाथि हातपात भएको छ । कांग्रेस उपसभापति विमेलेन्द्र निधि निकट मन्त्री सिंहमाथि पार्टी केन्द्रीय नेता एवम् प्रतिनिधिसभा सदस्य अमरेशसिंह पक्षधर नेता तथा कार्यकर्ताहरूले बिहीबार हातपात गरेका हुन् । उनीमाथि मलंगवास्थित पार्टी कार्यालयमा छलफलको क्रममा हातपात भएको हो ।  सर्लाहीमा दुईसय वडा छन्...