राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टी

काठमाडौं : नयाँ ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका रवि लामिछानेले पार्टीको चुनाव चिह्न घण्टी प्रस्ताव गरेका छन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा लामिछानेले पार्टीको नामसँगै प्रस्तावित चुनाव चिह्न घण्टी रहेको सार्वजनिक गरेका हुन्। अब यो नाम र चुनाव चिह्न दर्ताका लागि निर्वाचन आयोगमा जाने उनले बताए। उनले भने, 'अब यो सुशासनको घण्टी हो, भ्रष्टहरूका लागि जनाउ घण्टी हो।’ लामिछानेले आफ्नो नेतृत्वमा हाल २१ सदस्यीय पार्टी गठन गरेका छन्। उनले पार्टीमा भएकाह

सम्बन्धित सामग्री

फेरियो रास्वपाको चुनाव चिह्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न फेरिएको छ । यसअघि गोलाकारको बीचमा घण्टीको आकृति भएको चुनाव चिह्नलाई संशोधन गरेर ‘घण्टी’ चुनाव चिन्ह्न बनाइएको हो ।

फेरियो रास्वपाको चुनाव चिह्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न फेरिएको छ । यसअघि गोलाकारको बीचमा घण्टीको आकृति भएको चुनाव चिह्नलाई संशोधन गरेर ‘घण्टी’ चुनाव चिन्ह्न बनाइएको हो ।

फेरियो रास्वपाको चुनाव चिह्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न फेरिएको छ । यसअघि गोलाकारको बीचमा घण्टीको आकृति भएको चुनाव चिह्नलाई संशोधन गरेर ‘घण्टी’ चुनाव चिन्ह्न बनाइएको हो ।

अब रास्वपाको चुनाव चिह्न घण्टीमात्रै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्न फेरिएको छ । रास्वपाले यसअघि चुनाव चिह्न ‘गोलाकारभित्रको घण्टी’ रहेकोमा त्यसलाई बदलेर ‘घण्टी’मात्रै राखेको हो । पार्टीको केन्द्रीय समितिको निर्णयबमोजिम निर्वाचन आयोगमा चुनाव चिह्न फेरिएको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।

समानुपातिकतर्फको मतगणना : कांग्रेसको अग्रता, तेस्रो स्थानमा घण्टी

काठमाडौं : प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणनाको परिणाम पनि आउन थालेको छ।निर्वाचन आयोगका पछिल्लो मत परिणामले नेपाली कांग्रेस ४ हजार २६७ मतसहित पहिलो स्थानमा रहेको देखिएको छ।नेकपा एमाले ३ हजार ५६९ मतसहित दोस्रो र घण्टी चुनाव चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टी २ हजार १३५ मतसहित तेस्रो स्थानमा छ। नेकपा माओवादीले १५ सय ९ मत पाएको छ।राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले १ हजार ४४, जनमत पार्टीले ५३९, जसपाले ५०९ मत पाएको छ। नेमकिपाले ३२४, हाम्रो नेपाली पार्टीले १२० र नेकपा एकीकृत समाजवादी पार्ट

रवि लामिछानेको पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न गोलाकारभित्रको घण्टी

पूर्वसञ्चारकर्मी रवि लामिछानेको नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । उनको पार्टीको दर्ता नम्बर १८७ रहेको छ । गत ७ असारमा राजधानीमा एक कार्यक्रम गरी लामिछानेले पार्टी घाेषणा...

रवि लामिछानेको पार्टी आयोगमा दर्ता

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीको छोटकरी नाम रास्वपा रहेको छ । चुनाव चिह्न भने गोलाकारभित्रको घण्टी पाएको छ ।

रवि लामिछानेको पार्टीले घण्टी चुनाव चिह्न नपाउने‚ पहिले नै अर्कैको नाममा दर्ता

काठमाडौं : रवि लामिछानेको पार्टीले घण्टी चुनाव चिह्न नपाउने भएको छ। टेलिभिजनको जागिर छाडेर राजनीतिक पार्टी खोलेका लामिछानेको दलले माग गरेको घण्टी चुनाव चिह्न अर्कै दलको नाममा रहेको निर्वाचन आयोगले जनाएको छ।अर्कै दलले लिएको चुनाव चिह्न लिएर लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निर्वाचन आयोगमा गएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा दल दर्ता नगर्न यसअघि नै आयोगमा उजुरी परिसकेको छ। दल खोलेर राजनीतिमा लागेको घोषणा गरेका लामिछानेले विवाद आए दलको नाम परिवर्तन गर्ने बताएका छन