यी तीन एकजुट भए काँग्रेसमा के होला ?

काठमाडौं, ७ असार । डा. सशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि तीनैजना नेपाली काँग्रेसका संस्थापक नेताहरुका पुत्र हुन् । उमेरले ६ दशक पार गरेका तीनैजना काँग्रेस सभापतिका दाबेदार हुन् । तर, तीनजना नमिलेमा शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सकिदैन भन्नेमा जानकार छन् । कोइराला, सिंह र निधिलाई काँग्रेसको नेतृत्व परिवर्तन गर्न नमिली सुखै छैन […]

सम्बन्धित सामग्री

राष्ट्रिय एकता र सद्भावमा एकजुट होऔं : केपी ओली

१६ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता र सद्भावमा एकजुट हनुपर्ने बताएका छन् । यसका लागि उनले संसदमा रहेका सबै दलहरुसँग आग्रह गरेका छन् । ‘राष्ट्रिय एकता र सद्भावमा एकजुट होऔं । विकासमा एकजुट होऔं । संविधानको रक्षाको लागि एकजुट होऔं । परराष्ट्र मामलामा एकजुट होऔं’, अध्यक्ष ओलीले […]

देशको विकास गर्न सबै एकजुट हुनुपर्छः प्रकाशमान सिंह

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले देशको सेवा र विकासका लागि आम नागरिक एकजुट हुनुपर्ने बताएका छन्। बिन्धवासिनी आध्यात्मिक सङ्घद्वारा चन्द्रागिरि नगरपालिका–१० मा आज आयोजित कार्यक्रममा नेता सिंहले भने, ‘देश र सामाजिक विकासका काममा राजनीति घुसाउनु हुँदैन, राजनिति गर्ने भनेको चुनावको समयमा हो, बाँकी समय विकासका काममा सबै एकजुट हुनुपर्छ।’ नेता सिंहले […]

समाज र राष्ट्र निर्माणका लागि महिला एकजुट हुनुपर्छ : उपसभामुख रानामगर

काठमाडौँ – प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले समाज र राष्ट्र निर्माणका लागि महिला एकजुट हुनुपर्नेमा जोड दिइन्। एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा झापाको कनकाई नगरपालिकाले आज आयोजना गरेको सम्मान तथा सांस्कृतिक कार्यक्रममा उहाँले समाज र राष्ट्र निर्माण लागि महिला एकजुट हुनुपर्नेमा जोड दिईन । “जात, धर्म नभनी महिला एकजुट हुनुपर्छ”, उनले भनिन्, “सबै महिलाको […]

समाजका सबैखाले बिभेदविरुद्ध एकजुट हुनुपर्छ : मन्त्री रेग्मी

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले समाजका सबैखाले बिभेदविरुद्ध एकजुट हुनुपर्ने बताएकी छिन् । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको ८ औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै मन्त्री रेग्मीले नश्लीय विभेद, लैङ्गिक बिभेदलगायत सबैखाले बिभेदविरुद्ध एकजुट हुनुपर्ने बताएका हुन् । उनले पितृसत्तावाद, अन्धविश्वास, रुढीवादी सामन्तवाद अझै हावी रहेकाले सबै महिलाहरू पनि एकजुट भएर अधिकारका लागि […]

विकासका लागि सबै एकजुट हुनुपर्छ : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देश विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए । दार्चुला सदरमुकाममा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालयको आज उद्घाटन गर्दै मन्त्री बडूले देशको विकासका लागि राजनीतिक आस्थाभन्दा माथि उठेर सबै एकजुट हुनुपर्ने बताए ।उनले दार्चुला जिल्ला भौगोलिक रुपमा समेत संवेदनशील ठाउँमा रहेकाले यहाँकै जनप्रतिनिधि हिसावले आफू र सिंगो सरकार गम्भीर रहेको बताए । २०५० देखि २०६२ सालसम्म सञ्चालन रहे पनि २०६३ देखि बन्द भएको कम्पनीको शाखा कार्या

उपभोक्ता अधिकारका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता

उपभोक्ता हक अधिकारको क्षेत्रमा काम गर्दै आएका ७  वटा संस्थाहरु एकजुट भएर अगाडि बढ्ने भएका छन् । अन्तर्राष्ट्रिय उपभोक्ता दिवसको अवसर सोमबार सात संस्थाले काठमाडौंमा पत्रकारसम्मेलन गर्दै उपभोक्ता अधिकारका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।  कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च, उपभोक्ता अधिकार अनुसन्धान मञ्च, राष्ट्रिय उपभोक्ता मञ्च, उपभोक्ता मञ्च नेपाल, नेपाल उपभोक्ता महिला बालबालिका लगायतका संस्थाहरुले उपभोक्ताको हक हितका लागि एक भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

पार्टीलाई एकजुट बनाएर अगाडि बढ्नुको विकल्प छैन : वरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाएर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् । काँग्रेस बन्दीपुर गाउँ समितिले आज डुम्रेमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले स्थानीय तह निर्वाचन नजिकिँदै गइरहेकाले पार्टीलाई सशक्त र एकजुट बनाउनुपर्नेमा जोड दिए । “कांग्रेस एकजुट भए मात्रै विपक्षीसँग प्रतिस्पर्धा गर्न सक्छौँ, पार्टीभित्र भएका असमझदारीलाई हटाउँदै एकता कायम गर्नुपर्छ”, उनले भने, “एकता नै नभए विपक्षीसँग प्रतिस्पर्धा गर्न सक्दैनौँ ।&rdq

कोभिड–१९ नियन्त्रणका लागि सबै एकजुट हुनुपर्छ

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले शनिबार कोभिड नियन्त्रणका विषयमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उहाँले सबै मिलेर कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई परास्त गर्नुपर्ने बताउनुभएको हो । “कोरोना भाइरस सङ्क्रमण नियन्त्रण र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एकजुट हुनुपर्छ”, उहाँले भन्नुभयो, “सबैको …

महाधिवेशनले पूर्व-माओवादीहरू एकजुट हुने ढाेका खाेलाेस् : सिपी गजुरेल

काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले पूर्व-माओवादीहरू एकजुट हुने कुरामा आफूहरू सकारात्मक रहेको बताएका छन्। नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले भने, ‘हामी पहिला एकैठाउँमा थियौँ। अहिले माओवादी केन्द्रका अध्यक्षज्यूले पूर्व-माओवादीहरू एकजुट हुनुपर्छ भनिराख्‍नुभएको छ। त्यसलाई हामी सकारात्मक ढंगले लिएका छौँ। हामी सच्चा क्रान्तिकारीहरू एकजुट हुनुपर्छ।’महाधिवेशनले पूर्वमाओवादीहरू एकजुट हुने

‘सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट होऔँ’

गण्डकी प्रदेशका प्रमुख सीताकुमारी पौडेलले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन आग्रह गर्नुभएको छ । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन आग्रह गर्नुभएको हो । सन्देशमा उहाँले जेठ १५ गते नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन …