राप्रपा फुटेको छैन, कमल थापाका लागि पार्टी छाड्दिनँः भुवन पाठक

काठमाडौं, २६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री भुवनकुमार पाठकले निवर्तमान अध्यक्ष कमल थापाले अनपेक्षित र अप्रत्यासित रुपमा पार्टी परित्याग गरेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाठकले भने, “राप्रपा फुटेको छैन । निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने मात्र भन्नुभएको हो […]

सम्बन्धित सामग्री

राप्रपा महामन्त्रीमा धवल शम्शेर राणा विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा धवल शम्शेर राणा विजयी भएका छन् । निर्वाचन समितिका अधिकृत राजु बस्नेतका अनुसार धवल शम्शेर राणा २२२१ मत ल्याएर महामन्त्री पदमा विजयी भएका हुन् । राजेन्द्र लिङ्देनको समूहबाट राणा महामन्त्री पदमा उठेका थिए । यस्तै महामन्त्रीमा कमल थापा पक्षका भुवन पाठक र कुन्ती शाही (महिलातर्फ) पनि विजयी भएका छन् ।

कमल थापा र राजेन्द्र लिङ्देनले टुंग्याए पदाधिकारीमा लड्ने उम्मेदवार

राप्रपाको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा कमल थापा र राजेन्द्र लिङ्देनले पदाधिकारीमा लड्ने उम्मेदवारको टुंगो लगाएका छन् ।  राप्रपा नेता भुवन पाठकका अनुसार थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधानको नाम उपाध्यक्षको उम्मेदवारको रुपमा टुंगो लागेको लागेको छ । यस्तै महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार रहेकी छन् । यसैगरी महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाहीको नाम टुंगो लागेको छ ।  यसैगरी लिङ्देन प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे

राप्रपा महामन्त्रीमा उठ्दै पाठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आसन्न केन्द्रीय महाधिवेशनमा नेता भुवन पाठक महामन्त्री पदमा उठ्ने तयारीमा जुटेका छन् । उनले पार्टी अध्यक्ष तथा आसन्न महाधिवेशनबाट पुनः अध्यक्ष बन्ने दौडमा रहेका कमल थापा टिमबाट महामन्त्री लड्ने तयारी गरेका हुन् । पाठकले एकल उमेदवारी घोषणा भन्दा पनि थापासँगै एउटै मञ्चबाट महामन्त्रीमा उमेदवारी घोषणा...