फिनल्याण्डकी प्रधानमन्त्री सन्ना फेरि विवादमा, टपलेस पाहुनाको फोटोलाई लिएर मागिन् माफी

‘पार्टी डान्स काण्ड’पछि अर्को एक घटनामा फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले सार्वजनिक माफी मागेकी छन् । उनले आफ्नो सरकारी निवासमा आएका पाहुनाको टपलेस तस्वीरलाई लिएर माफी मागेकी हुन्

सम्बन्धित सामग्री

सरकारी निवासमा टपलेस तस्बिर राखेकोमा माफी मागिन् मारिनले

फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मारिनले आफ्नो सरकारी निवासमा पाहुनाको टपलेस तस्बिर राखेकोमा माफी मागेकी छिन् । दुई प्रख्यात प्रभावशाली व्यक्तिको पछिल्लो तस्बिर जुलाईमा प्रधानमन्त्री निवासभित्र खिचिएको थियो र मंगलबार सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर गरिएको थियो । तस्बिर उपर्युक्त नभएको प्रधानमन्त्रीले स्वीकारेकी छिन र उनले क्षमा याचना गरेकी छिन् । तस्बिरमा दुई जना महिलालाई “फिनल्याण्ड“ लेखिएको आधिकारिक देखिने चिन्हले आफ्नो खाली छाती छोपेर एकअर्कालाई चुम्बन गरिरहेको देख्न

फिनल्याण्डकी प्रधानमन्त्रीको अर्को लफडा ,’टपलेस फोटोका लागि माफी’

पार्टीमा गएपछि फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मरीन ले अब अर्को विषयमा माफी मागेकी छिन् । उनले आफ्नो सरकारी निवासमा आएका पाहुनाको टपलेस तस्विरका लागि माफी मागेकी हुन । केही दिन अगाडि उनको पार्टीको भिडियो भाइरल भएको थियो जसमा उनी नाच्दै, गाउँदै र केही पिउँदै गरेको देखिएको थियो। यसका लागि उनको निकै आलोचना भएको थियो । त्यसपछि […]

जर्मनीका चान्सलरलाई किन घेरे टपलेस युवतीले ?

वर्लिन। जर्मनीका चान्सलर ओलाफ सोल्ज एउटा सार्वजनिक कार्यक्रममा ग्यास आयातमा प्रतिबन्ध लगाउन आह्वान गर्दै दुई टपलेस महिला प्रदर्शनकारीले घेरेका छन् । रिपोर्ट अनुसार सोज्ल वर्लिनको चान्सेलरीमा संघीय सरकारको खुला दिवस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा टपलेस युवतीले घेरेका हुन् । घेरा हाल्नुअघि दुबै युवतीले पूर्ण रूपमा लुगा लगाएका थिए । तर, चान्सलरले सञ्चारकर्मीलाई सम्बोधन गर्न थालेपछि […]

‘बलात्कार बन्द गर’ भन्दै जब टपलेस युवती कान्स रेडकार्पेटमा पसिन्

८ जेठ, काठमाडौं । फिल्म र सेलिब्रिटी मात्र होइन, विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभल नारा र मुद्दाले पनि उत्तिकै चर्चामा रहने गर्छ । शनिबार कान्स रेडकार्पेटमा टपलेस युवतीले गरेको हर्कतले विश्वको ध्यान तानेको छ । आफ्नो नग्न शरीरलाई युक्रेनको झण्डाको रङले पोतेकी उनले रेडकार्पेटमा पुगेर चिच्याउन थालिन् । उनको टपलेस शरीरमा ‘हामीलाई बलात्कार गर्न बन्द […]

प्रेमिकाको टपलेस फोटो डिलिज हुँदा इन्स्टाग्राममा भड्किए यी बक्सर

बक्सर ज्याक पलले इन्स्टाग्राममा जुलिया रोसको एउटा टपलेस फोटो हटाउँदा रोष व्यक्त गरेका छन् । ज्याक पलले प्रेमिकाको एउटा टपलेस फोटो इन्स्टाग्राममा सेयर गरेका थिए जसमा उनी नेसलेसमा मात्रै देखिएकी थिइन् । त्यसपछि बक्सर जेक पलले इन्स्टाग्राममा आफ्नो फोटो सेयर गर्दै ‘के इन्स्टाग्रामले यसलाई पनि हटाउला ?’ भन्दै सोधेका छन् । जेक पलले आफ्नी प्रेमिकाको समर्थनमा यो फोटो पोस्ट गरेका हुन् । इन्स्टाग्रामले जुलिया रोस पलको टपलेस फोटोलाई ‘अफेन्डिङ’ कन्टेन्टका कारण डिलिट ग

ट्याटु देखाउन टपलेस भइन् श्रुति

मुम्बई(जीन्यूज)– बलिउड अभिनेत्री श्रुति हासन सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । अभिनेत्री आफ्नो सुन्दर तस्वीरलाई सामाजिक सञ्जालमा शेयर गरिरहन्छिन् । यिनै अभिनेत्रीले एकपटक फेरि आफ्नो ग्ल्यामर शैली देखाएकी छन् । उनले पिठ्युमा एक ट्याटु बनाएकी छन् र आफू टपलेस भएर फ्यानलाई देखाएकी छन् । भारतीय फिल्मका दिग्गज अभिनेता कमल हासनकी छोरी श्रुतिले आफ्नो अभिनयको कमाल […]

अमेरिकी मोडल काइली जेनरको उपहार : ‘गुड न्यूज’ र ‘टपलेस तस्बिर’

अमेरिकी मोडल तथा महिला व्यवसायी काइली जेनरले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्ना दर्शक तथा ग्राहकलाई उपहार प्रस्तुत गरेकी छन् । उनले अगस्ट १० का दिन पर्ने आफ्नो २४ औँ जन्मदिनको अवसरमा शुभ समाचारसँगै टपलेस तस्बिर सार्वजनिक गरेकी हुन् । उनी तस्बिरमा सुनको बिकिनी बटम्ससँगै सुनौँलो क्रिममा पोतिएकी छन् । उनको आँखाको मेकअप स्मोकी छ । गोल्ड हुप्स र फुल ब्लोआउटमा उनको सुनौलो रुप खुलेको छ ।उनले तस्बिरसँगै ब्युटी ब्रान्डको पनि शुभ समाचार प्रस्तुत गरेकी छन् । उनले आफ्नो जन्मदिनमा २४,००० गोल्ड

जाह्नवीले सामाजिक सञ्जालमा पोस्ट गरिन् टपलेस तस्बिर

एजेन्सी।कोरोना महामारीको असर कम हुँदै जाँदा बलिउड सेलिब्रेटीहरु पनि आफ्नो पुरानो दैनिकीमा फर्किन खोजिरहेका छन्। यसैक्रममा बोनी कपुर र श्रीदेवीकी छोरी जाह्नवी कपुरले इन्स्टाग्राममा बोल्ड तस्बिर पोस्ट गरेकी छन्। यो तस्बिरमा उनी टपलेस छिन् भने टाउको घुमाएर क्यामेरामा हेरिरहेकी छन्। जसमा आधा अनुहार कपालले छोपिएको छ। गत अप्रिलमा माल्दिभ्समा बिदा मनाएको तस्बिर शेयर गरेका केही बलिउड कलाकार आलोचित भएका थिए।

अभिनेत्री राइमाले सार्वजनिक गरिन् टपलेस तस्बिर

मुम्बई । अभिनेत्री राइमा सेन आफ्नो हट एण्ड बोल्ड लुक्सका कारण हमेशा चर्चामा छाउने गर्छिन् । ४१ वर्षीय अभिनेत्री राइमाले अहिले पनि चर्चामा छाएकी छन् । यतिबेला उनको चर्चाको कारण टपलेस फोटोशुट बनेको छ । जुन तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी छन् । तस्बिरमा राइमाले निलो कलरको डेनिल जिन्स लगाएकी छन् । उनले आफ्नो अगाडिको भाग एक कपडाले ढाकेकी छन् भने पछाडिको भाग देखाएकी छन् । उनी यो तस्बिरमा निकै बोल्ड देखिएकी छन् । तस्विरले सामाजिक सञ्जालमा सन्सनी मच्चाएको छ । अभिनेत्रीको यो बोल्ड अवतारबाट फ्यान