धान दिवसको दिन किसानको लागि रासायनिक मल माग्न कृषि मन्त्रालय पुगे प्रदीप पौडेल

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले राष्ट्रिय धान दिवसको अवसरमा कृषकले मल नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। नेता पौडेल तत्काल मल उपलब्ध गराउनु पर्ने मागसहित कृषिमन्त्री महेन्द्र राय यादवलाई भेट्न सिंहदरबार पुगेका हुन्। नेता पौडेलको नेतृत्वमा नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री बलदेव तिमल्सिना, पूर्व केन्द्रीय सदस्य सुशील भट्ट,…

सम्बन्धित सामग्री

किसानलाई मल पाउनै महाभारत

दाङको घोराही महानगरपालिका–७, राजपुर गाउँमा सात बोरा रासायनिक मल ६३ किसानले बाँडेका छन् । साल्ट ट्रेडिङ कर्पाेरेसनमार्फत चौतारी सहकारीले किसानलाई बाँडेको मलमा लुछाचुँडी भएको हो । सहकारीका अध्यक्ष गुरुप्रसाद चौधरीका अनुसार राजपुरमा...

४२ हजार मेट्रिकटन मल मौज्दात छ : कृषि मन्त्रालय

देशभरका डिपोमा ४२ हजार ९०० मेट्रिकटन रासायनिक मल मौज्दात रहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ।

४२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात छ : कृषि मन्त्रालय

१८ मंसिर, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका डिपोमा ४२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको जनाएको छ । आइतबार मलको उपलब्धताबारे विवरण सार्वजनिक गर्दै मन्त्रालयले चालु आर्थिक वर्ष (आव) को ४ महिनामा ८६ हजार २४६ मेट्रिकटन रासायनिक मल बिक्री वितरण भएको र अझै ४२ हजार ९८३ मेट्रिकटन मल मौज्दात रहेको जनाएको हो […]

कृषि मन्त्रालय र जिम्मेवार व्यक्तिको अकर्मण्यताले मल आएन : गगन थापा

२५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले कृषि मन्त्रालय र जिम्मेवारी प्राप्त व्यक्तिले अकर्मण्यताले समयमा रासायनिक मल आउन नसकेको बताएका छन् । विनियोजन विधेयकको छलफलका क्रममा प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा सांसद थापाले भने, ‘जिम्मेवार मन्त्रालय र जिम्मेवारी लिएका मानिसहरुले सही काम नगरिदिँदा समस्या आयो । अब के हुन्छ? वक्तव्य आउँछ । मल […]

कृषि मन्त्रालय नै मूकदर्शक बन्नुपर्छ किसानका यी समस्यामा

काठमाडौँ । भन्न त कृषि तथा पशुपन्छी विकास मन्त्रालय भनिन्छ तर, किसानलाई राहत दिने सवालमा यो मन्त्रालय आफैमा निरीह छ । किसानलाई राहत वितरण, बालीको न्यूनतम मूल्य निर्धारण, किसानको बक्यौता रकम भुक्तानी, धान खरिद, रासायनिक मल बिक्री वितरण लगायतमा कृषि मन्त्रालयको भूमिका नै रहने गरेको छैन । यद्यपि यी क्षेत्रमा देखिएका कमी कमजोरीप्रति प्रत्यक्ष रूपमा यो मन्त्रालय नै बदनाम हुने गरेको छ ।असोजको अन्तिम हप्ता आएको बेमौसमी वर्षाले धान लगायत कृषि बालीमा भएको क्षतिका लागि कृषि मन्त्रालयको प्रस्तावमा मन्त्रिप

कृषि मन्त्रालय भन्छ– विषम परिस्थितिका कारण रासायनिक मल ल्याउन सकिएन

सरकारले विगतका वर्षको तुलनामा यस वर्ष रासायनिक मल आपूर्ति र वितरणका लागि आवश्यक पर्ने बजेटमा भारी वृद्धि गरे पनि रासायनिक मलको अभाव अन्त्य गर्न नसकिएको जनाएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार यस वर्ष २७ अर्बभन्दा बढी मूल्य रासायनिक मल खरिदका लागि छुट्याइएको छ ।आर्थिक वर्ष २०७७/०७८ मा १२ अर्ब रुपमा रासायनिक मलका लागि विनियोजन गरिएको थियो । मन्त्रालयका अनुसार उक्त बजेटबाट ४ लाख २ हजार मेट्रिक टन मल खरिद गरी बिक्री वितरण भएको थियो । यस वर्ष रासायनिक मलको मूल्य अन्तर्राष्ट्रिय बजारमै भारी मा

तस्करीको भरमा मलको अभाव टर्दै, वार्षिक ४ लाख मेट्रिक टन तस्करी

अर्बौं रकमबराबरको रासायनिक मल नेपालमा भारत र चीनबाट तस्करी भइरहेको छ । यो विषयमा कृषि मन्त्रालय र आपूर्ति मन्त्रालय समेत जानकार रहेको उनको भनाइ छ ।

कहिले आउला भारतबाट जीटुजीको रासायनिक मल ?

२७ जेठ, काठमाडौं । सरकारी स्तर (जीटुजी)मा रासायनिक मल खरिद गर्ने प्रक्रियाका थप अघि बढाउन नेपालले भारतसँग आग्रह गरेको छ । भारतबाट रासायनिक मल खरिद गर्न मन्त्रिपरिषद्को सैद्धान्तिक स्वीकृतिपछि भारतलाई पत्राचार गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मल खरिद सम्झौताको मस्यौदा नेपालको तर्फबाट स्वीकृति गरेर परराष्ट्र मन्त्रालयमार्फत भारतलाई पत्राचार गरिएको कृषि मन्त्रालय […]

मकैमा हाल्न रासायनिक मल अभाव, कृषि मन्त्रालय भन्छ– निषेधाज्ञाले रोकियो

२१, जेठ, काठमाडौं । धादिङको बेनीघाट रोराङका किसान बुद्धिराम थपलिया मकै र धानमा हाल्ने युरिया मल लिन बुधबार गाउँकै कृषक सुधार फलफूल तथा तरकारी सहकारी संस्था पुगे । कोरोना महामारीको समयमा पनि सहकारीको कार्यालयमा किसानको …

रासायनिक मलको अभाव हुँदैन : कृषि मन्त्रालय

२० फागुन, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको अभाव नहुने बताएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर मन्त्रालयले अहिलेदेखि आगामी असार, साउन र भदौसम्मका लागि किसानले मल पाउने अवस्था बनेको दाबी गरेको हो । यो वर्ष एक लाख ८७ हजार मेट्रिकटन वितरण भइसकेको, एक लाख ६२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको […]