भेरी अस्पताल कोरोना संक्रमितले भरियो

नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालमा कोभिड–१९ का गम्भीर प्रकृतिका विरामीको चाप बढेपछि थप कोरोना संक्रमितलाई अस्पतालले उपचारका लागि आइसोलेशसनमा राख्न समेत नसक्ने भएको छ । भेरी अस्पताल व्यवस्थापन समितिले बुधबार अस्पतालमा आयोजना गरेको सर्बपक्षिय बैठकमा सो जानकारी गराउदै अस्पतालमा गत आइतबारदेखि एक्कासी लक्षणसहितका कोभिड–१९का विरामीको चाप बढेको जानकारी दिएको छ । अस्पतालमा रहेको जनशक्ति तथा […] The post भेरी अस्पताल कोरोना संक्रमितले भरियो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

कोरोना संक्रमण बढ्न थालेपछि भेरी अस्पतालमा जनशक्ति थपिँदै

नेपालगञ्ज – बाँकेमा कोरोना संक्रमित बढ्दै गएपछि भेरी अस्पताल नेपालगञ्जले स्टाफ नर्स थप्ने तयारी गरेको छ। अस्पतालले विगतमा काम गरेका आठ जना स्टाफ नर्सलाई काममा लगाउने तयारी गरेको हो। कोरोनाको पहिलो र दोस्रो लहरमा करारमा कर्मचारी थपिएको थियो। उनीहरुमध्येबाट आठ जनालाई फेरि कोभिड वार्डमा परिचालन गर्ने निर्णय गरिएको छ। यसैबीच, भेरी अस्पतालमा मंगलबार २१ जनाको […]

कोरोना संक्रमित २७ वर्षीय युवकको भेरी अस्पतालमा मृत्यु

कोरोना संक्रमणबाट भेरी अस्पताल नेपालगन्जमा थप एक जना संक्रमितको मृत्यु भएको छ। गुलरिया नगरपालिका वडा नम्बर ८ बर्दियाका २७ वर्षीय युवकको उपचारका क्रममा मृत्यु भएको हो।...

भेरी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

१२ माघ, बुटवल । भेरी अस्पताल नेपालगन्जमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाका ७१ वर्षका पुरुष र कालीकोटका १६ वर्षका किशोर रहेका अस्पतालले जनाएको छ । माघ १० गते अस्पतालमा भर्ना भएका ७१ वर्षका पुरुषको गएराति साढे ११ बजे र माघ ५ गतेबाट उपचाररत कालीकोटको शुभकालिका– ५ का १६ वर्षका […]

भेरी अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँके र दाङका संक्रमितको मृत्यु भएको छ । बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ५ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । कात्तिक ३० गते पीसीआर गरिएका उनलाई त्यही दिन अस्पतालमा भर्ना गरिएको थियो । […]

भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित ४५ वर्षीया महिलाको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल नेपालगञ्जमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १० की ४५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । कात्तिक १७ गते पीसीआर गरेर त्यही दिन भर्ना गरिएकी महिलाको शनिबार बिहान १० बजे मृत्यु भएको हो । योसँगै बाहिरी […]

भेरी अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सातजना संक्रमित थपिएका छन् । जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, कैलाली भजनी नगरपालिका वडा नम्बर ५ का ३३ वर्षीय पुरुषको बुधबार बिहान भेरी अस्पतालमा मृत्यु भएको हो । कात्तिक ११ गते पीसीआर जाँच गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको […]

भेरी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा कैलालीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, कैलाली लम्की चुहा नगरपालिका वडा नं. ४ का ५७ वर्षीय पुरुषको मंगलबार अपराह्न मृत्यु भएको हो। कात्तिक १ गते कोहलपुर मेडिकल कलेजमा पीसीआर जाँच गरिएका उनलाई त्यही दिन भेरी अस्पतालमा भर्ना गरिएको थियो। […]

भेरी अस्पताल भरिभराउ भएको भन्दै सांसदले गराए सरकारको ध्यानाकर्षण

पूर्वमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद इस्तियाक राईले कोरोना संक्रमितको संख्याले भेरी अस्पताल भरिभराउ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।  बिहीवार राति सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै नेता राईले जनताको जीवन रक्षाका निम्ति अविलम्ब आवश्यक व्यवस्था गर्न पनि आग्रह गरेका छन् ।  उनले भनेका छन्,  आफ्नो गुट कुर्सी ,सरकार संगै जनताको प्राण रक्षाका निम्ति पनि अविलम्ब व्यवस्थापन गरि दिन आग्रह !' भेरी अस्पतालमा COVID आइसोलेसन वार्ड भरियर बिरामी बेड बिना बाहिर छटपटिरहेको ह्रदय व...

भेरी अस्पतालमा ३०५ नमुना परीक्षण गर्दा २०४ जनामा कोरोना पुष्टि

भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा एकै दिन दुई सय बढीमा कोरोना पुष्टि भएको छ। ३५० जनाको आरटी पिसिआर परीक्षण गर्दा २ सय ४ जनामा कोरोना पुष्टि भएको हो।

भेरी अस्पतालमा ८१ जनाको परीक्षण गर्दा ७५ लाई कोरोना पुष्टि

भेरी अस्पताल नेपालगन्जले बितेको २४ घण्टाभित्र ८१ वटा स्वाब परीक्षण गर्दा आइतबार ७५ जनालाई कोरोना भाइरसको संक्रमन पुष्टि भएको छ।