वैदेशिक रोजगारीमा देश अनुसार व्यवहार : भारतमा बेपत्ता नेपालीको खोजीसम्म पनि हुन्न

वैदेशिक रोजगारीमा खाडी वा मलेशिया पठाउन हरप्रयास गर्ने सरकार आफैंले खोजेर भारतमा काम गर्न गएका नेपाली बेपत्ता हुँदा वा उनीहरूले मृत्युवरण गर्दा थाहासम्म पनि पाउँदैन । रोजगारीका लागि भारत गएर हराउनेहरूको परिवारले भोगेको भुक्तमान ।

सम्बन्धित सामग्री

देश विकासका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक: ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन् ।झापाको दमकमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न पार्टी आए पनि तीनका विचार, व्यवहार हेरेर मात्रै मङ्सिर ४ गते हुने निर्वाचनमा मतदान गर्न आग्रह गरे । उनले अरु पार्टीमा देश बनाउने नीति नरहेको आरोप लगाउँदै आम […]

‘देश विकासका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक’

झापा– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन् । झापाको दमकमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न पार्टी आए पनि तीनका विचार, व्यवहार हेरेर मात्रै मङ्सिर ४ गते हुने निर्वाचनमा मतदान गर्न आग्रह गरे। उनले अरु पार्टीमा देश बनाउने नीति नरहेको आरोप […]

‘देश खान होइन देशको शत्रु खान उम्मेदवार भएको हुँ’

भैरहवा– रूपन्देही–३ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार केशवविक्रम खड्काले कुनै पनि उम्मेदवार ठूलो सानो नहुने भएकाले राज्यले समान व्यवहार गर्नु पर्ने बताएका छन् । बहालवाला गृहमन्त्रीसहित २२ जनाको उम्मेदवारी रहेको यस क्षेत्रमा सबैलाई समान व्यवहार हुनुपर्ने उनले बताए । उनले भने, ‘राज्य सत्तामा भएकालाई एउटा व्यवहार नभएकालाई अर्को गर्नु भएन ।’   हालसम्म कुनै दलमा […]

मानवीय व्यवहार गर

रुसी सेनाले युक्रेनमाथि गरेको हमला र त्यसको युक्रेनले गरेको प्रतिरोधमा परी १० लाख युक्रेनी आफ्नो देश छाडेर विदेश पलायन भएका छन् । बख्तरबन्द गाडीसहित रुसी सेना युक्रेनको राजधानी किभतिर अघि बढ्दै गर्दा दुवैतिरका सेनामा हताहतीको संख्या बढ्दै गइरहेको छ । आक्रमण र प्रतिरोधको चपेटामा परेर सर्वसाधरण जनताले पनि ज्यान गुमाउन पुगेका छन् । रुसी सेना […] The post मानवीय व्यवहार गर appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रहरीप्रति सम्मानजनक व्यवहार गर्नुपर्छः गृहमन्त्री खाँण

बुटवल– गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान सरकारले सबैलाई साथमा लिएर देश बनाउने दृढ विश्वासका साथ अगाडि बढेको बताएका छन्। उनले साना काम गर्दा पनि समाजमा नयाँ परिवर्तन आउने भएकाले वर्तमान सरकार देश र जनताका पक्षमा क्रियाशील रहेकोसमेत बताए। नेपाली कांग्रेस सिद्धार्थनगर नगर समितिले आज भैरहवामा आयोजना गरेको स्वागत, सम्मान तथा बधाई कार्यक्रममा उनले मुलुकका उद्योगी व्यवसायीको […]

महिलाप्रति तालिबानी व्यवहार इस्लामसंगत छ ?

देश/परदेश ह्युमन राइट्स वाचका अनुसार युगान्डामा इसाई धार्मिक राज्य बनाउने उद्देश्यले खोलिएको लर्ड्स रेसिस्टेन्स आर्मी (एलआरए) विद्रोही समूहले १९९० देखि २००० सम्म दसौँ हजारको अपहरण र हत्या गरेको थियो । यी...

देश छाड्न खोजिरहेका अफगानीलाई यसरी पिट्दैछन् तालिबानी

अफगानिस्तानमा तालिबानी संगठनले कब्जा जमाएपछि कतिपय अफगानी परिवार देश छाड्न चाहिरहेका छन् । राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै मान्छेको भीड लागेको छ । तर यसरी देश छाड्न खोजिरहेकालाई तालिबानले पिट्न थालेको छ । देश छाडेर भागिरहेको तालिबानलाई मन नपरेपछि पिटाइ चलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एमनेस्ट्री इन्टरनेसनलका अनुसार तालिबानी सत्तामा आएपछि क्रूर व्यवहार देखाउन थालेका छन् । देश छाड्न खोज्नेलाई तालिबानी लडाकु डण्डाले हिर्काइरहेका समाचारमा उल्लेख छ ।

उच्च राजनीतिक नेतृत्वमा अनैतिक र चरम स्वेच्छाचारी व्यवहार देखियो : रावल

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भिम रावलले उच्च राजनीतिक नेतृत्वमा अनैतिक र चरम स्वेच्छाचारी व्यवहार देखिएको आरोप लगाएका छन्। प्रतिनिधिसभा सदस्यबाट राजिनामा दिँदै उनले उनीहरु देश जनताको पार्टीको हित भन्दा नीजि स्वार्थमा लागेको बताए । नेतृत्वमा अहम प्रतिशोधी र षडयन्त्रकारी चरित्र भएको समेत भएको भन्दै यो प्रवृति घृणाको पात्र बनाएको उल्लेख गरे ।

कृषि र घरवास बाह्रै मास!

ग्रामीण परिवेशमा हुर्केका हामी। कृषि नै हो, हाम्रो प्रमुख आधार। वर्षौंदेखि गर्दै आईरहेछौं त्यहि खेतीपाती र गाउँघरको व्यवहार। गाउँ नै गाउँले बनेको यो देश। प्रत्येक गाउँको आफ्नै छ मौलिक संस्कृति र पहिचान।