मन्त्री हेरफेरमा प्रधानमन्त्री र प्रचण्ड बाधक हुनुभयोः जगन्नाथ खतिवडा

काठमाडौं, १२ असार । नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी निर्णयको बाधक भएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खतिवडाले भने, “मन्त्री हेरफेरमा हाम्रातर्फबाट कुनै समस्या छैन । […]

सम्बन्धित सामग्री

आजको ‘लक्की सेभेन’ भोलि ‘अनलक्की सेभेन’ हुन सक्छः जगन्नाथ खतिवडा

काठमाडौं, ६ माघ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले संसदमा प्रतिपक्षी भूमिका निर्वाह गर्ने क्रममा सभामुख पदमा मिलेर उम्मेदवारी दिएको स्पष्टीकरण दिएका छन् । ‘कांग्रेस र हामीले प्रतिपक्षी भूमिका निर्वाह गर्नका लागि सल्लाह गरेर सभामुखमा आफ्नो उम्मेदवार उठायौं । संसदको गणितका कारण सफल भएनौं । तर राष्ट्रपति निर्वाचनमा हामी सफल हुने […]

हामी जसपासँग एकताको लागि छलफलमा छौं : जगन्नाथ खतिवडा

काठमाडौं, १८ पुष । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले जसपासँग आफूहरुको एकताको लागि छलफल भैरहेको स्पष्ट पारेका छन् । पार्टीको पोलिटब्यूरो बैठकपछि मिडियाकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरु एमाले वा माओवादीसँग एकताको लागि खुट्टा उचालेर नबसेको पनि स्पष्ट पारे । जसपा प्रवक्ता मनिष सुमनले एकीकृत समाजवादीसँग एकताका […]

एमालेसँग पार्टी एकताको हल्ला निराधार हो–जगन्नाथ खतिवडा

काठमाडौं, १६ पुष । नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई राष्ट्रपतिको प्रस्ताव आएको हल्ला निराधार भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटी बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता खतिवडाले अध्यक्ष नेपाललाई राष्ट्रपतिका लागि औपचारिक वा अनौपचारिक रुपमा कुनै प्रस्ताव नआएको र पार्टी एकता वा विलय हुनेगरी […]

उदयपुर २ मा एमालेले जित्ने कुनै सम्भावना छैनः जगन्नाथ खतिवडा

काठमाडौं, १५ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं उदयपुर २ का उम्मेदवार जगन्नाथ खतिवडाले जनताको उत्साह र एकता नै आफ्नो विजयको आधार भएको बताएका छन् । ‘जुन क्षेत्रमा म उम्मेदवार बनेको छु, त्यहाँका पाँच गाउँ र नगरपालिकाका प्रमुख, उपप्रमुखसहित अधिकांश वडाअध्यक्ष गठबन्धनले जितेको छ । पाँच दलीय गठबन्धन अग्रगमन पक्षधर हो । हामी […]

सिट सम्झाैता स्वीकार्य छ: जगन्नाथ खतिवडा

काठमाडौं, २३ असाेज। नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले आफ्नाे पार्टीभित्र उम्मेदवारीलाई लिएर कुनै विवाद नभएकाे दाबी गरेका छन् । ‘गठबन्धन भनेकाे सम्झाैता हाे । हामीले अन्य दलकाे सिट हामीले स्वीकार गर्याैं, हाम्राे सिट अन्य दलले स्विकारे । हाम्राे पार्टीमा सिट थाेरै भयाे भन्ने छ, उम्मेदवारीलाई लिएर कुनै विवाद छैन,’ नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम […]

विशेष कार्यक्रममार्फत फेरि आउँछु: जगन्नाथ खतिवडा

काठमाडौं, जेठ १० । भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेदवारी दिएका कांग्रेसका बागी नेता जगन्नाथ खतिवडाले आफूलाई मत दिने मतदातालाई धन्यवाद दिँदै विशेष कार्यक्रममार्फत छिट्टै जनताको सामिप्यमा आउने प्रतिबद्धता जनाएका छन् । महानगरपालिकामा निर्वाचित नगर प्रमुख रेणु दाहाल र नगर उपप्रमुख चित्रसेन अधिकारीलगायत निर्वाचित सबै वडा अध्यक्ष तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिदै उनले सामाजिक सञ्जालमा […]

गठबन्धनले एकीकृत समाजवादीलाई घाटा भयोः जगन्नाथ खतिवडा

काठमाडौं, १७ वैशाख । नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले गठबन्धनका कारण आफ्नो पार्टीलाई घाटा लागेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खतिवडाले भने, “स्थानीय तहमा ३६ हजार पदका लागि गठबन्धन व्यवहारमा जटिल रहेछ । सामान्य व्यवस्थापनले हुने रहेनछ । गठबन्धनमा […]

दुइटा महानगरपालिकामा एकीकृत समाजवादीको दाबी छः जगन्नाथ खतिवडा

काठमाडौं, ९ चैत । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडाले ६ वटामध्ये दुइटा महानगरमा आफ्नो पार्टीमा दाबी रहने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खतिवडाले भने, “अहिले चार वटा वर्गका पालिका छन् । संगठनका हिसाबले कहीँ घटी, कहीँ बढी र कहीँ बराबर हाम्रो प्रतिनिधित्व […]

एमसीसीकै कारण हाम्रो पार्टी विभाजन हुँदैन् : जगन्नाथ खतिवडा (भिडिओसहित)

काठमाडौं, १९ फागुन । नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले आफूहरुले एमसीसी संशोधन नगरिकन पास गर्न सकिँदैन भनेर लामो समयदेखि भनेको स्मरण गराए । आफूहरुमात्रै एमसीसी पास वा फेलको लागि निर्णायक शक्ति नभएको पनि उनले सुनाए । उनले आफ्नो पार्टीले एमसीसी पारित नगरेको जिकिर गरे । बरु, आफूहरुले यसलाई सच्याउनको लागि महत्वपूर्ण भूमिका खेलेको […]

हामी २४ घण्टाभित्रमा सरकारमा जाने भन्नपनि सक्छौँ : जगन्नाथ खतिवडा (भिडिओसहित)

नेकपा (एमाले) का प्रभावशाली युवा नेता जगन्नाथ खतिवडाले आफूहरु अहिलेपनि पार्टी एकताकै पक्षमा रहेको स्पष्ट पारेका छन् । तर, अध्यक्ष केपी शर्मा ओलीले त्यसको लागि आफूहरुले अघि सारेका माग र शर्तलाई पूरा गर्नुपर्ने उनको भनाई छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका […]