राष्ट्रपति उम्मेदवार: पात्र एमालेको, रुचि माओवादीको!

राष्ट्रपति निर्वाचनमा मिति अन्योल रहेका बेला एमालेले कसलाई उम्मेदवार बनाउने भन्नेमा कौतूहलता भए पनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङको नाम बढी चर्चामा छन्।...

सम्बन्धित सामग्री

ट्रम्पको सुरुवात राम्रो

आयोवा ककसमा डोनाल्ड ट्रम्पको प्रभाव खासै आश्चर्यको विषय होइन । डोनाल्ड ट्रम्पले राष्ट्रपति उम्मेदवार चयनका लागि भएको पहिलो चरणमा सहज जित हात पारेका छन् । धेरै महिना अघि देखि नै सो स्थानमा ट्रम्पको प्रभाव रहने नै आङ्कलन गरिएको थियो । त्यस सफलताको पछि अर्को राज पनि थियो । उनका समर्थकहरू त्यस विजयका लागि बहुतै सावधानीपूर्वक […]

टर्कीको भविष्य युरोप, अमेरिकामा छैन, एसियामा छ: राष्ट्रपति उम्मेदवार

काठमाडौं । टर्कीको राष्ट्रवादी दलका राष्ट्रपति उम्मेदवार दुगो पेरिन्सेकले टर्कीले युरोप र अमेरिकी बन्धन छोड्नुपर्ने बताएका छन् । युरोपेली संघमा जान निषेध गरिएको र नेटोको बन्धनमा टर्की हैरान भएको भन्दै दुगोले अबको टर्कीको यात्रा एसिया केन्द्रीत हुनुपर्ने बताएका हुन् । रुसी विश्व च्यानल आरटीसँग बोल्दै उनले यस्तो बताए । आगामी मे १४ मा हुने राष्ट्रपति […]

रामचन्द्रसँग सेल्फी खिच्नेको क्रेज (तस्वीरहरु)

२५ फागुन, काठमाडौं । राष्ट्रपति चुनाव चल्दैगर्दा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सेल्फी खिच्नेहरुको रोजाईमा परिहाले । उनी कांग्रेस-माओवादी लगायत ९ दलको समर्थनमा राष्ट्रपति उम्मेदवार छन् । पौडेलसँग सेल्फी तथा विफी खिच्नेमा अधिकांश सत्ता पक्ष र त्यसका समर्थक सांसद देखिन्छन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठदेखि सातै प्रदेशका प्रदेशसभा सांसदहरु पनि त्यो लहरमा देखिन्छन् […]

सुवास नेम्बाङलाई राष्ट्रपति उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले तत्काल सरकारबाट तत्कालनबाहिरिने निर्णय गरेको छ । आज बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको हो ।एमालेले राष्ट्रपतिमा एमालेबाट सुवास नेम्वाङलाई उम्मेदवारको रुपमा अगाडि सारेर पुस १० को सहमति पालना गर्न पहल गर्ने निर्णय भएको प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।

रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता रमचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरको छ ।

आफू राष्ट्रपति उम्मेदवार बन्न लागेको खबर टेलिभिजनबाट थाहा पाइन् द्रौपदी मुर्मूले

८ असार, काठमाडौं । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी भाजपा र उसका सहयात्री दलको एनडीए गठबन्धनबाट द्रौपदी मुर्मू राष्ट्रपतिको उम्मेदवार बन्ने भएकी छिन् । उनी झारखण्डमा पहिलो महिला तथा आदिवासी राज्यपाल बनेकी थिइन् । ६ वर्ष राज्यपाल बनेकी उनी त्यसपछि उनी गृहनगर ओडिसाको रायरंगपुरमा बस्दै आएकी थिइन् । राजधानी दिल्लीमा बसेको एनडीएका बैठकले आफूलाई […]

फुटपाथेदेखि राष्ट्रपति उम्मेदवार मेनी

मनिला, (एजेन्सी) । व्यावसायिक बक्सिङ जगतका चर्चित फिलिपिनो मुक्केबाज मेनी पक्याउले गत साता संन्यासको घोषणा गरे । आठ डिभिजन तौल समूहका विश्वविजेता पक्याउले गत मंगलवबार सामाजिक सञ्जालमार्फत १४ मिनेट २० सेकेन्डको भिडियो जारी गर्दै बक्सिङबाट संन्यासको घोषणा गरेका हुन् । ‘प्याकम्यान’ उपनामबाट समेत परिचित ४२ वर्षीय उनले उक्त भिडियोको अन्तमा ‘म बक्सिङबाट बिदा लिँदै छु, […]

‘पूर्व प्रधानमन्त्रीहरुलाई राष्ट्रपति उम्मेदवार बनाइनु हुन्न’

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पूर्व प्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने बताउनुभएको छ । बुधवार नयाँ बानेश्वरस्थित संसद भवनमा पत्रकारसँग संक्षेपमा कुरा गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

लक्ष्मी राई कांग्रेसकी राष्ट्रपति उम्मेदवार

प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसले नेतृ लक्ष्मी राईलाई राष्ट्रपति उम्मेदवार बनाएको छ। पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले राईलाई उम्मेद्वार बनाउने निर्णय गरेको एक केन्द्रीय सदस्यले सेतोपाटीलाई जानकारी दिए। संयोगवस राई र राष्ट्रपति विद्यादेवी भण्डारी दुबैको गृहजिल्ला भोजपुर हो। लक्ष्मी कांग्रेस नेता देवानसिंह राईकी छोरी हुन्। देवानसिंह २०१५ सालमा सांसद निर्वाचित सांसद भएका थिए।…

मडुरो पुनः भेनेजुयलाको राष्ट्रपति उम्मेदवार

भेनेजुयला : भेनेजुयला सरकारले शुक्रबार राष्ट्रपतीय निर्वाचनका बिषयमा हस्तक्षेप गरेको भन्दै संयुक्त राज्य अमेरिकाको आलोचना गरेको छ। साथै भेनेजुयला सरकारले राष्ट्रपति निकोलास मडुरोलाई पुनः निर्वाचनमा जान पाउने बिषयमाथि समर्थन जनाएको छ। भेनेजुयलाको संसदका वरिष्ठ विधायक तथा राष्ट्रिय संविधान सभा (एएन्सी)का अध्यक्ष डेल्सी रोड्रि...