अझै सुरु भएन कांग्रेसको मतदान प्रक्रिया

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न आज  बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने भनिएपनि एक घण्टा बितिसक्दा मतदान प्रक्रिया सुरु हुन सकेको छैन ।  पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५...

सम्बन्धित सामग्री

एमाले कोसी प्रदेश कमिटीको प्रथम अधिवेशनको मतदान प्रक्रिया अझै सुरु भएन

माेरङ – एमाले कोसी प्रदेश कमिटीको प्रथम अधिवेशनको मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन। आइतबार विहान ११ बजेबाट सुरु हुने भनिएपनि सो समय एकपछि अर्को गर्दै राति ९ बजेका लागि तय भएको थियो। अधिवेशन मुल निर्वाचन अधिकृतको कार्यालयका अनुसार राति ९ बजेबाट मतदान प्रक्रिया सुरु हुने भनिए पनि प्राविधिक कारण ढिलाइ भएको हो। विहान […]

संसदीय दलको नेता छान्न मतदान सुरु भएन, मोबाइल लग्न पाउने कि नपाउने विषयमा विवाद

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेता छनोटका लागि आज मतदान हुँदैछ। सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालय परिसरमा आज मतदान तय भएको छ। आज बिहान ८ बजेदेखि नेता छान्न मतदान हुने बताइए पनि हालसम्म मतदान प्रक्रिया सुरु हुन सकेको छैन। मतदान स्थलमा मोबाइल लग्न पाउने कि नपाउने भन्ने विषयमा विवाद…

दोखलामा अझै हुन सकेन सहमति, सुरु भएन मतगणना

मकवानपुर- बागमती जिल्लाको दोलखा जिल्लामा अझै मतगणना सुरु भएको छैन । मंसिर ४ गते सम्पन्न मतदान प्रक्रिया निष्पक्ष नभएको भन्ने विषयमा विवादपछि यहाँको मतगणना अझै सुरु नभएको हो ।  प्रदेशको अन्य जिल्लाहरूमा मतगणना धमाधम चलिरहँदा र केही जिल्लाको केही क्षेत्रमा अन्तिम नतिजा समेत आइसक्दा पनि दोलखा जिल्लामा भने मतगणना नै सुर...

विवादका कारण स्थगित दुई पालिकाको मतदान प्रक्रिया अझै सुरु भएन

स्थानीय तह सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक भैरहेकाे अवस्थामा ७५३ पालिकामध्ये विवादका कारण स्थगित दुई पालिकाको मतदान प्रकृया अझै सुरु हुन सकेको छैन । बाजुराको बुढीगंगा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना रोकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उदयपुरको त्रियुगा नगरपालिकामा मतदान चल्दाचल्दै विवाद भएर मतदान प्रकृया नै रोकिएको थियो ।

सर्लाहीको धनकौलमा हवाईफायर, मतदान अझै सुरु भएन

काठमडौं । स्थानीय तह निर्वाचनका क्रममा सर्लाहीको धनकौल गाउँपालिकामा बुथ प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा झडप भएको छ । झडपका कारण अझै मतदान प्रक्रिया सुरु हुन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले बाह्रखरीलाई जानकारी दिए । झडप बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाईफायर गरिएको उनले जानकारी दिए । अहिले...

सर्लाहीको धनकौलमा ६ राउन्ड हवाई फायर, मतदान अझै सुरु भएन

काठमाडौँ। स्थानीय तह निर्वाचनका क्रममा सर्लाहीको धनकौल गाउँपालिकामा बुथ प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा झडप भएको छ । झडपका कारण अझै मतदान प्रक्रिया सुरु हुन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले जानकारी दिए । झडप बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाई फायर गरिएको उनले जानकारी दिए । अहिले स्थिति सामान्य बन्दै गएको […]

मत खसाल्न लाममा प्रतिनिधि, तर सुरु भएन मतदान (तस्बिरहरु)

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्नका लागि सोमबार मतदान हुँदैछ। निर्वाचन कार्यतालिकाअनुसार बिहान ८ बजेदेखि नै मतदान प्रक्रिया सुरु हुनु पर्ने थियो। तर मतपत्र छपाइमा भएको ढिलाइका कारण मतदान सुरु हुन सकेका छैन। राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा रहेका मनदानस्थल बाहिर प्रतिनिधिहरु लाम बसेका छन्। तर उनीहरुले मत हाल्न भने पाएका […]

राप्रपाको मतदान सुरु भएन, आत्तिन थाले लाइन बसेका प्रतिनिधि

काठमाडौं स् भृकुटीमण्डपमा जारी राप्रपाको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुने भनिएको चुनाव अझै सुरु हुन सकेको छैन। शनिबार बिहान ८ बजेदेखि हुने भनिएको चुनाव साढे ११ बजेसम्म सुरु हुन सकेको छैन। भोटिङ मेसिनको केही प्राविधिक काम बाँकी रहेकाले गर्दा मतदान प्रक्रिया ढिला हुन पुगेको बताइएको छ।तोकिएको समयमा मतदान सुरु हुन नसकेपछि बिहानैदेखि लाइन बसेका प्रतिनिधिहरू आक्रोशित बनेका छन्। बिहानैदेखि लाइनमा बसेका प्रतिनिधिहरू जाडो र भोकले छटपटिन थालेका हुन्। अबको केही समयमै मतदान सुरु हुने जनाइएको छ

नेपाली कांग्रेस बागमती प्रदेश अधिवेशन : तोकिएको समयमा सुरु भएन मतदान प्रक्रिया

नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश अधिवेशन अन्तर्गत आज शनिबार तोकिएको समयमा मतदान प्रक्रिया सुरु हुन सकेको छैन ।  नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्तर्गत मतदान समय आज शनिबार बिहान ८...