काभ्रे : बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले प्रेस जगतलाई अङ्कुश लगाउने खालको कुनै कानुन वा गतिविधि गर्न नदिने बताएका छन्।शानिबार बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय सञ्चार रजिष्टार कार्यालय हेटौंडाको आयोजनामा काभ्रेको धुलिखेलस्थित ५ दिनदेखि सञ्चालन ‘डेटा ड्रीभन पत्रकारिता तालिम’को समापन कार्यक्रम यस्तो बताएका हुन्।मन्त्री श्रेष्ठ भने, ‘प्रेसलाई अङ्कुश लागउने कानुन तथा कुनै खालको गतिविधि गर्न दिने छैन। यस्तो काम