ई-सेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–एप्वाइन्टमेन्ट प्लेट फर्ममा अल्का अस्पताल पनि आवद्ध भएको छ । याे आवद्धतासँगै अब अल्का अस्पतालमा उपचार गर्न तथा डाक्टरसँग परामर्शका लागि ई-सेवा मोबाइल एप्लिकेसनमार्फत अनलाइन एप्वाइन्टमेन्ट लिन सकिने भएकाे छ