‘प्रेमगञ्ज’को क्यारेक्टर पोस्टर सार्वजनिक, मैना बनिन् बेनिशा हमाल

काठमाडाैं । भ्यालेन्टाइनको दिन पारेर फिल्म ‘प्रेमगञ्ज’ले क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । निर्माण टिमले बेनिशा हमाललाई मैनाको रुपमा प्रस्तुत गर्दै फिल्मको पहिलो अनुहार सार्वजनिक गरेको हो । चरित्रमा बेनिशा सुन्दर देखिएकी छिन् । परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्म आउँदो जेठमा सार्वजनिक गर्ने निर्माण टिमको लक्ष्य छ । यही लक्ष्यअनुसार हाल पोस्ट प्रडक्सनको काम […] The post ‘प्रेमगञ्ज’को क्यारेक्टर पोस्टर सार्वजनिक, मैना बनिन् बेनिशा हमाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

उपहारका ‘फस्टलुक’ तस्विर सार्वजनिक

काठमाडौं, माघ २ । नेपाली चलचित्र ‘उपहार’को ‘फस्टलुक पोस्टर’ सार्वजनिक गरिएको छ। चलचित्र निर्माण पक्षले फिल्मका प्रमुख कलाकारलाई स्थान दिँदै माघे संक्रान्तिको अवसर पारेर फस्टलुक पोस्टर सार्वजनिक गरेको हो। स्टरमा अभिनेत्री रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल र मुकुन भुषाललाई स्थान दिइएको छ। पोस्टरमा रेखालाई थर्मस र चियाको ग्लास बोकेको देखाइएको छ भने अभिनेता मुकुन […]

हात्तीछापको क्यारेक्टर लुक्स

आगामी माघ २६ गते रिलिजमा आउने फिल्म हात्तीछापका मुख्य कलाकारको लुक्ससहित नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा फिल्मका मुख्य कलाकारहरू दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विल्सन विक्रम राई र विजय बराललाई समावेश गरिएको छ। पोस्टरमा दया र उपासना जोडीका रूपमा देखिएका छन्। किरण नेपालीको प्रस्तुतिमा पुष्कर गुरुङ र अमलादेवी […]

प्रियंका कार्की अभिनित ‘चि मुसी चि’को मोसन पोस्टर रिलिज

काठमाडौं । पुस २२ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिल्डिङ’को मोसन पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा प्रिंयका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायत फिचर्ड छन् । पोस्टरको पाश्र्व संगीतले दर्शकलाई उत्सुकता र त्रास प्रदान गर्ने खालको देखिन्छ । हरर […]

चलचित्र ‘चि मुसी चि’ निर्माण

काठमाडौं । हरर थ्रिलर जानरामा नेपाली चलचित्र ‘चि मुसी चि’ निर्माण भएको छ । शुक्रबार पोस्टर सार्वजनिक गर्दै चलचित्रको टाइटल घोषणा गरेको हो । चलचित्र पुस महिनामा रिलिज गर्ने लक्ष्य राखिएको प्रस्तुतकर्ता अरुण चक्रावर्तीले बताए । एएमवाई स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज...

चलचित्र ‘चि मुसी चि’ निर्माण हुने

काठमाडौं । हरर थ्रिलर कथामा नेपाली चलचित्र ‘चि मुसी चि इभन डेड डिजायर बिलङ्गिङ’ निर्माण हुने भएको छ । शुक्रबार पोस्टर सार्वजनिक गर्दै चलचित्रले टाइटल घोषणा गरेको हो । सिनेमा पौष महिनामा रिलिज गर्ने लक्ष्य राखेको चलचित्रको निर्माण पक्षले जनाएको छ । एएमवाई स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान […]

फिल्म ‘चि मुसी चि’ बन्ने घोषणा

काठमाडौं : हरर थ्रिलर जनरामा फिल्म ‘चि मुसी चि-इभन डेड डिजायर बिलङ्गिङ’ निर्माण हुने भएको छ। शुक्रबार फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्मको टाइटल घोषणा गरिएको हो। एएमवाई स्टुडियो प्रोडक्सनको ब्यानरमा बन्ने फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय रहनेछ। फिल्म…

‘चि मुसी चि ’ फिल्म पुसमा रिलिज

काठमाडौं । हरर थ्रिलर कथामा नेपाली सिनेमा ‘चि मुसी चि इभन डेड डिजायर बिलङ्गिङ’निर्माण भएको छ । शुक्रबार पोस्टर सार्वजनिक गर्दै सिनेमा टाइटल घोषणा गरेको हो । सिनेमा पौष महिनामा रिलिज गर्ने लक्ष्य राखिएको प्रस्ततुकतर्ता अरुण चक्रावर्तीले बताए । एएमवाई स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, […]

'प्रेमगञ्ज' मा मैना बनिन् बेनिशा हमाल

भ्यालेन्टाइनको दिन पारेर फिल्म 'प्रेमगञ्ज' ले क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो । निर्माण टिमले बेनिशा हमाललाई मैनाको रुपमा प्रस्तुत गर्दै फिल्मको पहिलो तस्बिर सार्वजनिक गरेको छ ।

‘प्रेमगञ्ज’ मा मैना बनिन् बेनिशा हमाल

काठमाडौं : फिल्म ‘प्रेमगञ्ज’ को 'क्यारेक्टर लुक' पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा अभिनेत्री बेनिशा हमाल बोल्ड अवतारमा देखिएकी छिन्। फिल्ममा बेनिशा ‘मैना’ को चरित्रमा रहेको पोस्टरमार्फत् जानकारी दिइएको छ। प्रेमकथामा निर्माण भएको यस फिल्ममा परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको छ। फिल्मको छायाङ्कन सकिएको र अहिले पोस्ट प्रोडक्सनको काम भइरहेको निर्देशक…