‘प्रेमगञ्ज’ मा मैना बनिन् बेनिशा हमाल

काठमाडौं : फिल्म ‘प्रेमगञ्ज’ को 'क्यारेक्टर लुक' पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा अभिनेत्री बेनिशा हमाल बोल्ड अवतारमा देखिएकी छिन्। फिल्ममा बेनिशा ‘मैना’ को चरित्रमा रहेको पोस्टरमार्फत् जानकारी दिइएको छ। प्रेमकथामा निर्माण भएको यस फिल्ममा परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको छ। फिल्मको छायाङ्कन सकिएको र अहिले पोस्ट प्रोडक्सनको काम भइरहेको निर्देशक…

सम्बन्धित सामग्री

हिन्दी फिल्ममा डेब्यु गर्दै बेनिशा हमाल

अभिनेत्री बेनिशा हमालले हिन्दी फिल्ममा डेब्यु गर्ने भएकी छन्। हमालले आफू हिन्दी फिल्ममा डेब्यु गर्न लागेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी छिन्।...

हिन्दी फिल्ममा डेब्यु गर्दै बेनिशा हमाल

अभिनेत्री बेनिशा हमालले हिन्दी फिल्ममा डेब्यु गर्ने भएकी छन्। हमालले आफू हिन्दी फिल्ममा डेब्यु गर्न लागेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी छिन्।...

रेखा थापाको ‘उपहार’मा बेनिशा हमाल र मिस्टर नेपाल समर्पणजंग कार्की अनुबन्धित

काठमाडौं । रेखा फिल्म्सले निर्माण गर्न लागेको आगामी फिल्म ‘उपहार’मा कलाकारको ‘लाइनअप’ पूरा भएको छ । अभिनेत्री बेनिशा हमाल र गत साता मिस्टर नेपाल २०२३ को उपाधि जितेका समर्पणजंग कार्की पनि फिल्ममा जोडिएका छन् । निर्मात्री तथा अभिनेत्री रेखा थापाले यी दुई जनालाई कलाकारको रुपमा अनुबन्धित गरिएको जानकारी दिइन् । बेनिशासँग आइतबार र समर्पणसँग उनी […]

‘कोतपर्व’को शीर्ष भूमिकामा बेनिशा हमाल अनुबन्धित

काठमाडौं । फिल्म ‘कोतपर्व’को शीर्षमध्येको भूमिकामा अभिनेत्री बेनिशा हमाल अनुबन्धित भएकी छन् । निर्माता र अभिनेत्री हमालबीच लिखित सम्झौतामा हस्ताक्षर भएको छ । निर्देशक रिमेश अधिकारीले शीर्ष भूमिकामा बेनिशालाई लिइएको जानकारी दिए । तर उनले अभिनय गर्ने पात्रबारे खुलाइएको छैन । यसअघि पुरुष पात्रतर्फको प्रमुख भूमिकामा सौगात मल्ल र रमेश उप्रेती अनुबन्धित भइसकेका छन् । […]

निर्देशक बनिन् अभिनेत्री बेनिशा हमाल

काठमाडौँ। चलचित्र ‘स्वर’ मार्फत अभिनयको सुरुआत गरेकी अभिनेत्री बेनिशा हमाल निर्देशक बनेकी छन् । उनको निर्देशन रहेको छोटो चलचित्र ‘मिसिङ ब्राइड’ ओटीटी प्लेटफर्म सिनेमा घरएपमार्फत सार्वजनिक भएको छ । विवाह र बेहुलीलाई आधार बनाएर तयार गरिएको छोटो चलचित्रमा वर्षा राउत र विवेक सिंह ठकुरीले अभिनय गरेका हुन् । अभिनयमार्फत प्राप्त गरेको अनुभव र अध्ययनको आधारमा […]

कम्फर्टेबल कपडा यसरी छान्नुस्

खर्चिलो ड्रेसभन्दा पनि कुन कपडामा तपाईंलाई सजिलो लाग्छ, त्यही नै कपडा छनोट गर्नुस् भन्छु बेनिशा हमाल, अभिनेत्री मलाई गर्मी मन पर्छ । गर्मीमा शरीर पनि कम्फर्ट भएको फिल हुन्छ । प्रायः घरमा बस्दा होस्...

बेनिशा हमाल अभिनित फिल्म ‘प्रेमगञ्ज’ को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेत्री बेनिशा हमाल अभिनित फिल्म ‘प्रेमगञ्ज’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ३ मिनेट ३० सेकेन्ड लामो ट्रेलरमा दुई पुस्ताको प्रेम कथालाई देखाइएको छ । फिल्ममा बेनिशा हमाल, तेज गिरी, राइडर प्रशान, सुप्रिया खनाल, सम्पदा बानियाँ, पवन भट्टराई, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीलगायत कलाकारको अभिनय छ । […]

छक्कापञ्जा ४ को छायांकन सुरु

फिल्ममा दीपकराज गिरी, बेनिशा हमाल, मलिना जोशी, निर्मल शर्मा, केदार घिमिरे, नीर शाह, दीपाश्री निरौला लगायतको अभिनय रहनेछ।...

‘प्रेमगञ्ज’को क्यारेक्टर पोस्टर सार्वजनिक, मैना बनिन् बेनिशा हमाल

काठमाडाैं । भ्यालेन्टाइनको दिन पारेर फिल्म ‘प्रेमगञ्ज’ले क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । निर्माण टिमले बेनिशा हमाललाई मैनाको रुपमा प्रस्तुत गर्दै फिल्मको पहिलो अनुहार सार्वजनिक गरेको हो । चरित्रमा बेनिशा सुन्दर देखिएकी छिन् । परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्म आउँदो जेठमा सार्वजनिक गर्ने निर्माण टिमको लक्ष्य छ । यही लक्ष्यअनुसार हाल पोस्ट प्रडक्सनको काम […] The post ‘प्रेमगञ्ज’को क्यारेक्टर पोस्टर सार्वजनिक, मैना बनिन् बेनिशा हमाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

बेनिशाको 'तिमीलाई भेटेदेखि' सार्वजनिक

नायिका बेनिशा हमाल र मोडल विकाश लामिछाने फिचर्ड रोमान्टिक म्युजिक भिडियो 'तिमिलाई भेटेदेखि' सार्वजनिक भएको छ। रमन रेग्मीको शब्द तथा स्वर रहेको गीतमा उनलाई गायिका मिलन नेवारले साथ दिएकी छन्। गीतमा...