ओलीले गरेका खराब काम नयाँ सरकारले सच्याउनुपर्छ : कांग्रेस नेता सिंह

२९ असार, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका खराब काम सच्याएर अघि बढ्न नयाँ सरकारलाई सुझाव दिएका छन् । सर्वाेच्च अदालतको फैसलापछि मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार प्रधानमन्त्री नियुक्त हुँदैछन् । नेता सिंहले ओलीले गरेका खराब कामलाई नयाँ सरकारले सच्याउनुपर्ने बताए । ‘तीन वर्षमा ओलीले गलत शासनका […]

सम्बन्धित सामग्री

बजारमा जाँदा पानी कहिले आउँछ ? विजुली आएन भन्छन्ः कांग्रेस नेता सिंह

काठमाडौं, १ माघ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले सांसदहरुको काम कानुन निर्माण गर्ने भएपनि जनताहरुले पानी आएन, बत्ति आएन भनेर गुनासो पोखेका बताएका छन् । आज (सोमबार) मेलम्ची खानेपानी पुनः वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौं उपत्यकामा समेत खानेपानी र विजुलीका लागि संघीय सांसद गुहार्न पर्ने अवस्था रहेको उनले बताए […]

विकास निर्माण गर्न मन्त्री नै बन्नु पर्छ भन्ने छैन : कांग्रेस नेता सिंह

कांग्रेसका नेता प्रकशमान सिंहले जनताको काम गर्न मन्त्री नै हुनुपर्ने आवश्यकता नभएको बताएका छन् । काठमाडौंको शंखमुलमा शनिबार आयोजित कार्यक्रममा उनले विकास निर्माणका लागि मन्त्री हुनैपर्ने आवश्यकता नभएको औल्याए । उनले भने, ‘म जनप्रतिनिधि हुँ । म मन्त्री प्रधानमन्त्री हुँला नहुँला तर जनप्रतिनिधिको पद त मैसँग छ नी । मैले गर्न सक्ने काम त म त्यसैबाट […]

विकास निर्माण गर्न मन्त्री नै बन्नु पर्छ भन्ने छैन : कांग्रेस नेता सिंह

काठमाडौं– कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको काम गर्न मन्त्री नै हुनुपर्ने आवश्यकता नभएको बताएका छन् । काठमाडौंको शंखमुलमा शनिबार आयोजित कार्यक्रममा उनले विकास निर्माणका लागि मन्त्री हुनैपर्ने आवश्यकता नभएको औँल्याए । उनले भने, ‘म जनप्रतिनिधि हुँ । म मन्त्री प्रधानमन्त्री हुँला नहुँला तर जनप्रतिनिधिको पद त मैसँग छ नी । मैले गर्न सक्ने काम त […]

राष्ट्रपतिको कदम व्यवस्थामाथिकै चुनौती : कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपतिको कदमले गणतान्त्रिक व्यवस्थामाथि नै चुनौती थपेको बताएका छन्। नयाँ पत्रिकासँग कुराकानी गर्दै नेता सिंहले राष्ट्रपतिले संविधान बाहिर गएर गरेको गतिबिधिले व्यवस्थामाथि नै चुनौती थपेको...

तत्कालै चुनावमा जानुको विकल्प छैन् : कांग्रेस नेता सिंह

काठमाडौं, असोज २४ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमा १४औँ महाधिवेशन सम्पन्न गरेर तत्कालै चुनावमा जानुपर्ने बताउनु भएको छ । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर २२ ले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले संसद बैठक प्रभावकारी रुपमा चल्न नसकेकाले संसदीय मूल्य, मान्यताअनुरूप संसदले काम गर्न नपाएको अवस्थामा ताजा जनादेशमा जानुको विकल्प नरहेको […]

सभापतिमा उम्मेदवारी दिन्छु : कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा आफू केन्द्रीय सभापतिमा उम्मेदवारी दिने बताएका छन् । कांग्रेस नागार्जुन नगरसमितिले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा आफूले सभापति पदमा उम्मेदवारी दिने बताएका हुन् ।विसं २०७२ मा भएको पार्टी १३औँ महाधिवेशनमा आफू सभापतिमा नउठेर नेताद्वय रामचन्द्र पौडेल र शशांक कोइरालालाई […]

कांग्रेस नेता सिंह र नेकपा महासचिव चन्दबीच भेटवार्ता

न्युज अप नेपाल,काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपा महासचिव नेत्रविक्रम चन्‍दबीच भेटवार्ता भएको छ । सिंहको निवास चाक्सीबारीमा भएको भेटमा मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ । तत्कालीन ओली सरकारले लगाएको प्रतिबन्ध हटेपछि चन्द विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट तथा संगठन विस्तारमा व्यस्त हुँदै आएका छन् ।

कांग्रेस नेता सिंह र विप्लवबीच भेटवार्ता

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ। सिंहको निवास चाक्सीबारीमा नेताद्वयबीच भेटवार्ता भएको हो। भेटमा पछिल्लो मुलुकको समसामयिक राजनीतिक स्थितिका विषयमा छलफल भएको सिंहका स्वकीय युपी लामिछानेले बताए। यसअघि पनि नेता विप्लवले राजनीतिक दलका सबै शीर्ष नेतासँग भेटवार्ता गरेका थिए।

नेतृत्व परिवर्तन गर्नुको विकल्प छैन : कांग्रेस नेता सिंह

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्व परिवर्तन गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । पार्टीको आगामी १४ औं महाधिवेशनमा पनि पार्टीको नेतृत्व परिवर्तन गर्न नसके नेपाली जनताले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई विश्वासको मत नदिने उनको तर्क छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जनता र पार्टी कार्यकर्ताको भावना बुझेर […]

कांग्रेस नेता सिंह वीर अस्पतालमा स्वास्थ्य परीक्षण गर्दै

काठमाडौं, ८ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह आज स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा पुगेका छन् । दाँत दुख्ने समस्या आएपछि नेता सिंह परीक्षणको लागि वीर अस्पताल पुगेका हुन् ।