नीता ढुंगाना र हरिहरको विवाह असार २४ गते हुँदै

काठमाडौं, १९ असार । चर्चित नायिका नीता ढुंगाना र नायक तथा ज्योतिष हरिहर अधिकारी वैवाहिक बन्धनमा बाँधिने भएका छन् । उनीहरु यही असार २४ गते वैवाहिक बन्धनमा बाँधिन लागेका हुन् । यो जोडी लामो समयदेखि प्रेम सम्बन्धमा थियो । उनीहरुले विवाहको सबै तयारी पूरा गरिसकेका छन् । उनीहरुको विवाह समारोह दरबारमार्गस्थित होटल याक एण्ड यतिमा […]

सम्बन्धित सामग्री

नीता ढुंगाना गर्भवती भएको हल्ला फैलिएपछि….

काठमाडौं, ५ चैत्र । अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना गर्भवती भएको हल्ला अहिले समाजिक सञ्जालमा व्यापक छ । उनको व्यक्तिगत जीजनलाई लिएर सामाजिक सञ्जाल र अनलाइन मिडियामा व्यापक हल्ला भएपछि उनले प्रेस काउन्सिलकोसमेत ध्यानाकार्षण गराएकी छन् । केही दिन अघि अनलाइन मिडियाहरु र युट्युवमा ‘गर्भवती भईन् निता,’ ‘विहेपछि निता आमा बन्दै,’ ‘निताले सुनाईन् गर्भवती हुँदाको […]

अभिनेत्री नीता ढुंगाना अस्पतालबाट डिस्चार्ज

काठमाडौं । अभिनेत्री नीता ढुंगाना मेडीसिटि अस्पतालबाट डिस्चार्ज भएकी छिन् । ‘एपेन्डीसाइट’ को सफल शल्यक्रियापश्चात् नीता मंगलबार अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना

अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना भएकी छन् । एपेन्डिक्सको समस्या देखिएपछि उनलाई आइतबार मेडिसिटी अस्पताल भर्ना गरिएको पति हरिहर अधिकारीले जानकारी दिए । हरिहरका अनुसार सोमबार बिहान चिकित्सकले उनको एपेन्डिक्सको शल्यक्रिया गरेका छन् । उनको स्वास्थ्य अवस्था अहिले ठिक रहेको छ । उनी अझै केही दिन अस्पतालमै रहनेछिन् । आइतबार लाजिम्पाटमा एक पार्लर उद्घाटन गर्न आयोजित कार्यक्रममा जाने क्रममा उनको स्वास्थ्यमा समस्या देखिएको थियो । त्यसपछि पहिले ओम अस्पताल लगिएको उनलाई त्यसपछि मेडिसिटी पुर्याइएको थिय

अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना

काठमाडौं । अस्वस्थ भएपछि अभिनेत्री नीता ढुंगाना मेडिसिटी अस्पताल भर्ना भएकी छन् । सोमबार बिहान चिकित्सकले उनको एपेन्डिक्सको शल्यक्रिया गरेका छन् । आइतबार लाजिम्पाटमा पार्लर उद्घाटन गर्न आयोजित कार्यक्रममा जाने क्रममा अस्वस्थ भएपछि उनी त्यतैबाट अस्पताल लागेकी थिइन् । सुरुमा ओम अस्पताल लगिए पनि त्यसपछि उनलाई मेडिसिटीतर्फ लगिएको थियो । नीतालाई अझै दुई दिन अस्पतालमै […]

अस्पताल भर्ना भइन् अभिनेत्री नीता ढुंगाना

केही साताअघि मात्रै विवाह गरेकी अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना भएकी छिन्। पारिवारिक स्रोतकाअनुसार उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ।

नीता र हरिहर विवाह बन्धनमा बाँधिए

नायिका नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारी विवाह बन्धनमा बाँधिएका छन्। आज काठमाडौंको याक एण्ड यति होटलमा उनीहरुको वैवाहिक समारोह भइरहेको छ।...

आज विवाह गर्दै अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारी

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी एवं अभिनेता हरिहर अधिकारी आज शुक्रबार विवाह बन्धनमा बाँधिदै छन् । उनीहरुले दरबारमार्गस्थित होटल याक एण्ड यतिमा विवाह गर्न लागेका हुन् । उनीहरूले विवाहमा नजिकका आफन्त र परिवारलाई मात्र बोलाएका छन् । चार वर्षअघिको लामो प्रेम सम्बन्धलाई उनीहरूले बिहेमा परिणत गर्न लागेका हुन् । यो जोडीले शुक्रबार विवाह […]

बिहेको चटारोबीच नीताले गरिन् फिल्म ‘ह्रस्वदीर्घ’को मुहूर्त

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारी शुक्रबार हुने वैवाहिक समारोहलाई लिएर व्यस्त छन् । व्यस्तताको यो सीमा बिहेमा मात्र सीमित छैन । आइतबार उनीहरुले नयाँ फिल्म ‘ह्रस्वदीर्घ’को शुभसाइत पनि गरे । भक्तपुरको सूर्यविनायक मन्दिरमा उनीहरुले पटकथा पुस्तक र लोगोको पूजाआजा पनि गरे । हुन त हरिहर आफ्ना हरेक कुरा खगोलशास्त्र […]

चर्चाको लोभमा प्रेम सम्बन्ध स्विकार गर्दैनन् कलाकार

नायिका नीता ढुंगाना र कलाकार तथा ज्योतिष हरिहर अधिकारी एक बर्ष भन्दा लामो समयदेखि प्रेम सम्बन्धमा छन् । नीता र हरिहरको प्रेम सम्बन्ध दर्शक तथा चलचित्रकर्मी र मिडियामाझ लुकेको छैन । तर, यो जोडीले आजसम्म प्रेममा रहेको खबरलाई स्विकार भने गरेको छैन । नीता र हरिहरले आज पनि आफूहरुलाई मिल्ने साथी भन्छन् । प्रेम सम्बन्धमा […]