काठमाण्डाै – सरकारबाट बहिर्गमन र पार्टी विभाजनपछि एमालेका नेता कार्यकर्ता पार्टीको नयाँ नीति र विधि तय गर्न एक ठाउँमा जम्मा भएका छन् । ललितपुरको गोदावरी अन्तर्राष्ट्रिय सभाहलमा शुक्रवारदेखि सुरु भएको पहिलो विधान महाधिवेशन आज सकिँदैछ ।
विधान महाधिवेशनमा देशभरबाट नेता कार्यकर्ता उत्साहका साथ सहभागी भएका छन् । उनीहरुले पार्टी कार्यकर्ता र जनभावनाअनुसार काम गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
आउँदाे नेतृत्व स्थापित
डिल्लीराज खनाल, धनगढी
प्रथम विधान महाधिवेशनले वर्तमान परिस्थितिलाई एकदम सशक्त...