काठमाडौँ । विधान महाधिवेशनको हलमा आज (आइतबार) पत्रकारहरुलाई पनि प्रवेश गर्न दिइने नेकपा एमालेले जनाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आज ११ बजेदेखि पत्रकारहरुलाई पनि महाधिवेशन हलमा प्रवेश दिइने जानकारी दिएका हुन् । विधान महाधिवेशन प्रतिनिधिको रुपमा एमाले निकट पत्रकारहरु सुरुदेखि नै सहभागी छन् । आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक […]