राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबलमा पुलिसको जित

काठमाडौं, २१ बैशाख । नेपाल पुलिस क्लब छैटौँ संस्करणको जारी राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको आजको खेलमा महिलातर्फ विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा पुलिसले एभरेस्ट भलिबल क्लबलाई ३–० को सेटमा हराउँदै विजयी भएको हो । पुलिसले एभरेस्टमाथि २५–१८,२५–१९ र २५–१४ को सेटमा जित निकालेको […]

सम्बन्धित सामग्री

थ्रीस्टारविरुद्ध पुलिसको जित

विभागीय टिम नेपाल पुलिस क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जित निकालेको छ । मंगलबार भएको खेलमा पुलिसले थ्रीस्टारलाई १–० गोलले पराजित गरेको हो ।

पुरुष हक्कीमा पुलिसको जित

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष हक्कीतर्फ शुक्रबार चार खेल सम्पन्न भएका छन् । हेम्जाको गौरीशंकर खेलमैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा गण्डकी र सुदुरपश्चिम प्रदेश १–१ गोलको बरावरीमा रोकिएका छन् । खेलको दोश्रो मिनेटमा महेश नेपालीले गोल गर्दै सुदूरपश्चिमलाई १–० को अग्रता दिलाएका थिए भने ५२ औं मिनेटमा गण्डकीका पवन परियारले […]

सुदूरपश्चिम र पुलिसको जित

काठमाडाैं ।  नवौं राष्ट्रिय खेलकुदअन्तर्गत काठमाडौंमा जारी ३४औं राष्ट्रिय पुरुष टी–० क्रिकेट प्रतियोगितामा सुदूर पश्चिम र नेपाल पुलिस क्लबले जित हासिल गरेका छन् । आइतबार किर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले प्रदेश एकलाई १३ रनले हराएको हो । सुदुर पश्चिमले ७ विकेटको क्षतिमा १ सय ४४ रन जोडेको थियो । जवाफमा प्रदेश एक ७ विकेटको […]

सुदूरपश्चिम र पुलिसको जित

गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत ३४औँ राष्ट्रिय पुरुष टी– २० क्रिकेट प्रतियोगिताको आइतबार सुदूरपश्चिम र नेपाल पुलिस क्लब विजयी भएका छन् । टियू मैदानमा सुदूरपश्चिमाञ्चलले प्रदेश १ लाई १३...

कर्णाली प्रदेशमाथि पुलिसको जित

विभागीय टिम नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा सहज जित निकालेको छ । आइतबार भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको ८६ रनको लक्ष्य पुलिसले १० ओभर ४ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।पुलिसका लागि सुनिल धमलाले ४४ तथा कुशल भुर्तेलले अविजित ३९ रन बनाए । कर्णाली प्रदेशका प्रकाश जैसीले एक  विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले १९ ओभर ३ बलमा अलआउट हुँदै ८५ रन बनाएको थियो । क

विराटनगर र पुलिसको जित

चितवन (हाम्रो खेलकुद) – विराटनगर महानगरपालिका र विभागीय नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिगमा जित निकालेका छन् ।चितवनको भरतपुरमा बुधबार भएको खेलमा विराटनगरले धनगढी उपमहानगरपालिकालाई १–० ले पराजित गरेको हो । विराटनगरको जितमा विपना राईले गरेको गोल नै निर्णायक बन्यो । यो जितसँगै विराटनगर ५ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित […]

आर्मीमाथि पुलिसको जित

चितवन (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी फुटबल क्लबमाथि जित निकालेको छ । पुलिसले आर्मीलाई २–१ ले पराजित गरेको हो । चितवनको भरतपुरमा बुधबार भएको खेलमा पुलिसको जितमा निरु थापा र निर्मला उपाध्ययले गोल गरिन् । आर्मीकी पुनम जर्घा मगरले एक गोल फर्काए । खेलको १३औं मिनेटमा […]

रविको गोलमा पुलिसको जित

विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत स्थगित भएको खेलमा च्यासल युथ क्लबविरुद्ध संघर्षपूर्ण जित निकालेको छ ।बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोलले हराउँदै नवौं चरणको खेलमा जित निकालेको हो । यसअघि च्यासलका खेलाडीमा कोरोनाको पोजेटिभ संकेत देखिएपछि स्थगित भएको खेलमा नेपाल पुलिसले बाजी मारेको […]

‘ए’ डिभिजन लिगः च्यासलमाथि पुलिसको जित

काठमाडौं, २६ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले च्यासल युथ क्लबमाथि जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको ३७औं मिनेटमा शंकर पासवानले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५२औं मिनेटमा च्यासलले […]

चन्द्रपुरमाथि नेपाल पुलिसको जित

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न खेलमा नेपाल पुलिस क्लबले चन्द्रपुरमाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा पुलिसले ३-० गोलअन्तरले जित निकालेको हो। पुलिसको जितमा शृजना खड्का, निर्मला बिक र रेखा पौडेलले गोल गरे। खेलको सातौं मिनेटमै खड्काको गोलमा पुलिसले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले…