थप तीन प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने स्वास्थ्यमन्त्री खतिवडाको घोषणा

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले यो वर्ष थप तीन वटा प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने बताएका छन्।

सम्बन्धित सामग्री

बिर्तामोडमा ट्रमा सेन्टर सञ्चालन

झापा–  ‘हस्पिटल हब’ बनिरहेको बिर्तामोडमा मेरुदण्डको विशेष उपचार हुने स्पाइनेक्स सुपर स्पेसलिटी हस्पिटल एन्ड ट्रमा सेन्टर थपिएको छ । विर्तामोड–३ भगवान्चोकमा स्थापना भएको १५ शय्याको उक्त अस्पताल आजदेखि सञ्चालनमा आएको छ । अस्पतालका सञ्चालक एवं वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा प्रेमबहादुर शाहीले मेरुदण्ड (स्पाइन)सम्बन्धी उपचार गर्ने नेपालकै पहिलो ट्रमा सेन्टर भएको बताएका छन् । अस्पतालमा रु […]

जापान सरकारको सहयोगमा धुलिखेलमा सय बेडको ट्रमा सेन्टर बन्ने

दातृ निकायको सहयोगमा धुलिखेल अस्पतालमा ट्रमा सेन्टर बन्ने भएको छ। नेपाल सरकार र जापान सरकारको सहमती अनुसार ३ अर्ब २२ करोडको १ सय शय्याको ट्रमा सेन्टर धुलिखेल अस्पतालमा बन्ने भएको छ।

जथाभावी ट्रमा सेन्टर स्थापनाका लागि मन्त्रालयमा नेताहरुको दबाब

राजनीतिक दलका नेताहरुले विज्ञहरुसँग छलफल नै नगरी ट्रमा सेन्टर स्थापना भए पनि चल्नै नसक्ने स्थानहरुमा बनाउन दबाब दिइरहेको मन्त्रालयका कर्मचारी बताउँछन्।

ट्रमा सेन्टर सञ्चालनको माग

बारा : बाराको पथलैयामा ट्रमा सेन्टर सञ्चालनमा ढिलाइ नगर्न माग गरिएको छ। जितपुरसिमराका बासिन्दाले मधेश सरकारका मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई शुक्रबार माग पत्र पठाएको हो।सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेल सहितको टोलीले मुख्य मन्त्रीलाई पठाएको मागपत्रमा ट्रमा सेन्टर चाँडै सञ्चालन गरी सेवा प्रवाह गर्नु अत्यावश्यक रहेको बताइएको छ।राजमार्गमा दुर्घटनामा परी घाइते हुनेहरूको तत्काल उपचार गर्ने उद्देश्यका साथ ट्रमा सेन्टर स्थापना गर्ने भनिएको थियो। समयमा ट्रमा सेन्टर सञ्चालन नहुँदा बारा, पर्स

पथलैयामा ट्रमा सेन्टर सञ्चालनको माग

वीरगंज : जीतपुरसिमरा सार्वजनिक सरोकार समितिले पथलैयामा ट्रमा सेन्टर सञ्चालन गर्न माग गरेको छ। समितिका संयोजक मनोज पौडेलले एक विज्ञप्ति जारी गर्दै मधेस प्रदेश सरकारसँग ट्रमा सेन्टर सञ्चालन गर्न माग गरेका हुन्। विगत तीन वर्षदेखि पथलैयामा ट्रमा सेन्टरका लागि बजेट बिनियोजन गर्दै आएको भए तापनि सञ्चालन नगरेर बारा, पर्सा, रौतहट…

लुम्बिनी प्रदेशमा ट्रमा सेन्टर बनाउन सांसद गैरेको माग

नेकपा (एकीकृत समाजवादी)की सांसद राजेन्द्रलक्ष्मी गैरेले लुम्बिनी प्रदेशमा एउटा ट्रमा सेन्टर स्थापना गर्न माग गरेकी छन्। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै सांसद गैरेले लुम्बिनी प्रदेशअन्तर्गतको त्रिवेणी, सुस्ता र...

ट्रमा सेन्टर मन्त्रीहरुलाई मुबारक होः सांसद त्रिपाठी

प्रतिनिधीसभाका सांसद हृदयश त्रिपाठीले मन्त्रीहरुले आफ्नो अनुकुलका स्थानहरुमा ‘ट्रमा सेन्टर’ बनाउन लागेको आरोप लगाउँदै ती मन्त्रीहरुलाई ‘ट्रमा सेन्टर मुबारक’ भन्दै व्यङग्य गरेका छन्।...

पाँच ठाउँमा ट्रमा सेन्टर स्थापना गरिने

सरकारले देशका पाँच स्थानमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसद्मा आव २०७९/८० को बजेट प्रस्तुत गर्दै देशका पाँच स्थानमा ट्रमा सेन्टर स्थापना गर्ने  बताए।

धादिङको बेल्खुमा ट्रमा सेन्टर खोलिने

काठमाडौं : सरकारले धादिङको गल्छी गाउँपालिकास्थित बेल्खुमा ट्रमा सेन्टर खोल्ने निर्णयलाई निरन्तरता दिएको छ। आगामी आर्थिक वर्ष ०७९/८० वर्षको बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले धादिङ जिल्लास्थित बेल्खुमा ट्रमा सेन्टर खोल्ने जानकारी दिएका हुन्।यसअघि गत आर्थिक वर्ष ०७८/७९मा पनि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत पनि बेल्खुमा ट्रमा सेन्टर बनाईने घोषणा गरेका थिए। आगामी आर्थिक वर्षको बजेट भाषणमा पनि अर्थमन्त्री शर्माले बेल्खुमा ट्रमा सेन्टर बनाईने बताएका छन्।पृथ्वी राजमार्ग

चितवन मेडिकल कलेजमा ट्रमा सेन्टर सञ्चालन

चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)मा आधुनिक ट्रमा सेन्टर सञ्चालनमा आएको छ। चौबीसै घण्टा सुविधा दिने गरी सेन्टर सञ्चालन गरिएको हो।