पाँच महिनामा पाँच लाखभन्दा बढी नेपालीले देश छोडे

काठमाडौँ- पछिल्लो पाँच महिनामा ५ लाखभन्दा बढी नेपालीले देश छोडेका छन् । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा उनीहरू विभिन्न उद्देश्यले विदेश गएका हुन् । यो सङ्ख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेको मात्र भएको विभागले जनाएको छ । विभागका अनुसार पछिल्लो पाँच महिनामा ५ लाख ६ हजार ४३० नेपाली विदेश […]

सम्बन्धित सामग्री

“चौध महिनामा देश र विश्व समुदायले समेत देख्ने गरी मानकहरू स्थापित भए”

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार स्थापना भएको चौध महिनामा देश र विश्व समुदायले समेत देख्ने गरी मानकहरू स्थापित भएको दावी गर्नुभएको छ । ‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को चितवनमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताउनुभएको हो । त्यस क्रममा उहाँले आफू नेतृत्वको वर्तमान सरकार सुशासन, सामाजिक …

चीनलाई उछिन्दै विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्दै भारत

चीनलाई उछिन्दै भारत यसै अप्रिल महिनामा अत्यधिक जनसंख्या भएको देश बन्न लागेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

पाँच महिनामा पाँच लाखभन्दा बढी नेपालीले देश छाडे

पछिल्लो पाँच महिनामा ५ लाखभन्दा बढी नेपालीले देश छाडेका छन् ।  गृहमन्त्रालय अन्तर्गतको अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा उनीहरु विभिन्न उद्देश्यले विदेश गएका हुन् । यो संख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेको मात्र भएको विभागले जनाएको छ । विभागका अनुसार पछिल्लो पाँच महिनामा ५ लाख ६ हजार ४३० नेपाली विदेश गएका छन् । सोही अवधिमा विदेशबाट ३ लाख ८४ हजार २५५ जना स्वदेश फर्केका छन् । सन् २०२२ को जनवरीमा १ लाख ५ हजार ९७२, फेब्रुअरीमा ८० हजार ५२१,

पाँच महिनामा पाँच लाखभन्दा बढीले छोडे देश

पछिल्लो पाँच महिनामा ५ लाखभन्दा बढी नेपालीले देश छोडेका छन् । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा उनीहरु विभिन्न उदेश्यले विदेश गएका हुन् । यो संख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेको मात्र भएको विभागले जनाएको छ । विभागका अनुसार पछिल्लो पाँच महिनामा ५ लाख ६ हजार ४३० नेपाली विदेश गएका छन् । सोही अवधिमा विदेशबाट ३ लाख ८४ हजार २५५ जना स्वदेश फर्केका छन् । सन् २०२२ को जनवरीमा १ लाख ५ हजार ९७२, फेव्रुअरीमा ८० हजार ५

अध्यागमन विभाग भन्छ: पछिल्लाे पाँच महिनामा पाँच लाख ६ हजार ४३० नेपालीले छाडे देश

काठमाडाैँ- पछिल्लो पाँच महिनामा ५ लाखभन्दा बढी नेपालीले देश छाडेका छन्। गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा ५ लाखभन्दा धेरैले देश छाडेका हुन्। यो संख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेको मात्र भएको विभागले जनाएको छ। विभागका अनुसार पछिल्लो पाँच महिनामा ५ लाख ६ हजार ४३० नेपाली विदेश गएका छन्। सोही […]

४ महिनामा १० लाखभन्दा बढी अफगानिस्तानीले छाडे देश

पछिल्लो चार महिनामा १० लाखभन्दा बढी अफगानिस्तानीले देश छाडेको स्थानीय मिडियाले न्युयोर्क टाइम्सलाई उद्धृत गर्दै उल्लेख गरेको छ।टोलो न्युजका अनुसार अधिकांश आप्रवासीहरू सीमा क्षेत्र पार गरेर इरान र पाकिस्तान पुगेका छन्। एक निजी यातायात उद्योगका प्रमुखले दैनिक चार हजार मानिस इरान जाने गरेको बताएका छन्।‘समस्याहरू सबैलाई स्पष्ट छन्। त्यहाँ गरिबी, बेरोजगारी र युवाहरूको लागि शैक्षिक अवसर छैन,’ टोलो न्यूजका अनुसार उनले भने‚ ‘म बाहिर जान चाहन्छु किनभने म मेरो छोराछोरी- दुई केटा र

६ महिनामा १४५ जना विदेशी देश निकाला

छ महिनामा अध्यागमन विभागले १४५ जना विदेशीलाई देश निकाला गरेको छ । नेपालमा अवैधानिक रुपमा बसोबास गरेका र गैरकानूनी कार्यमा संलग्न विभिन्न देशका १४५ जनालाई देश निकाला गरेको गृहमन्त्रालयले जनाएको छ ।  गृहमन्त्रालयले छ महिनाको कार्यसम्पादन अन्तरगत अध्यागमन विभागबाट हुने कामलाई छिटोछरितो गर्न प्रविधिमैत्री स्टिम जेनेरेट क्यूआर कोडसहितको डिजिटल भिषा लागू गरेको जनाएको छ । सेवालाई जनमैत्री, छिटो, छरितो, सुलभ कम खर्चिलो एवंम झन्झट मुक्त बनाउनका लागि विभाग अन्तर्गतका पोखरा र काँकडभिट्टा अध्यागमन कार्यालयहरुलाई थप ...

कुवेतमा एक महिनामा २ हजार १९० विदेशी कामदारलाई देश निकाला

दोहा- नेपाली कामदारको श्रम गन्तब्य रहेको कुवेतले एक महिनामा २ हजार १९० विदेशी कामदारलाई देश निकाला गरेको छ । कुवेतको गृह मन्त्रालयका अनुसार अक्टोबर १ देखि नोभेम्बर २ तारिखसम्म आबासीय कानून उल्लङ्घन गर्ने २ हजार १९० आप्रवासी कामदारलाई देश निकाला गरिएको जनाएको छ । विदेशी कामदारलाई देश निकाला यो निर्णय त्यहाँका गृहमन्त्री शेख थामेर अल-अलीले […]

५  महिनामा १०१ विदेशी देश निकाला

२९ पुस, काठमाडौं । सरकारले चाल आर्थिक वर्षको पहिलो ५ महिनामा १ सय भन्दा बढी विदेशी नागरिकलाई देश निकाला गरिदिएको छ । गैरकानूनी रुपमा नेपाल बसिरहेका तथा विभिन्न कसुरमा सहभागी भएका विदेशीलाई देश निकाला गर्ने प्रचलन छ । अध्यागमन विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म १ सय १ जना विदेशीलाई नेपालबाट निकासा गरिएको छ […]