सिँजा क्षेत्रको प्रदेशसभामा त्रिपक्षीय प्रतिस्पर्धा

१ मंसिर, जुम्ला । जुम्लाको प्रदेशसभा (२) मा कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री एकीकृत समाजवादीका पदमबहादुर रोकायासँग नेकपा एमालेका टेकराज पछाईबीच मुख्य प्रतिस्पर्धा हुादैछ । रोकाया २०७४ सालमा रोकायाले यही क्षेत्रबाट नेकपा एमालेको उम्मेदवारको रुपमा जित हासिल गरेका थिए । नेकपा एमाले विभाजन भएपछि हाल एकीकृत समाजवादीमा रहेका उनी आफ्नै पूर्व सहकर्मीसँग प्रतिस्पर्धामा छन् । […]

सम्बन्धित सामग्री

कांग्रेस प्रदेश १ संसदीय दलकाे नेतामा त्रिपक्षीय प्रतिस्पर्धा हुने

माेरङ- नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। विराटनगरस्थित प्रदेश १ पार्टी कार्यालयमा बिहीबार दलको नेताका लागि केदार कार्की, अमृत अर्याल र उद्धव थापाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। कार्की यसपटक र २०७४ सालमा मोरङ क्षेत्र नम्बर ६ को ‘ख’ बाट विजयी हुँदै प्रदेशसभामा उपस्थित छन्। अघिल्लो कार्यकालमा कार्कीले सदनमा […]

कांग्रेस संसदीय दलको नेताका लागि पाण्डे र अर्यालबीच प्रतिस्पर्धा

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशसभामा संसदीय दलको नेताका लागि २ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । प्रदेशसभा भवन संसदीय दलको कार्यालयमा बुधबार जारी निर्वाचन प्रक्रियामा सुरेन्द्रराज पाण्डे र भोजराज पाण्डेको मात्र उम्मेदवारी परेको हो । मतदान प्रक्रिया दिउँसो ३ देखि ४ बजेसम्म तय भएको निर्वाचन समिति संयोजक विष्णुप्रसाद लामिछानेले जनाए ।गोरखा क्षेत्र २ (ख) […] The post कांग्रेस संसदीय दलको नेताका लागि पाण्डे र अर्यालबीच प्रतिस्पर्धा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वाग्मती प्रदेशसभा कांग्रेस संसदीय दलका लागि उम्मेदवारी दर्ता

मकवानपुर – वाग्मती प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको चुनाव आज हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार संसदीय दलको नेताका लागि प्रदेशसभामा नुवाकोटका बहादुर सिं लामा र मकवानपुरका इन्द्रबहादुर बानियाँबीच प्रतिस्पर्धा हुँदैछ । दुवै जना उम्मेदवारले प्रदेशसभामा रहेको संसदीय दलको कार्यालयमा उम्मेदवारी दर्ता गराउनुभएको छ । कांग्रेस वाग्मती प्रदेश सभापतिसमेत रहनुभएका बानियाँको उम्मेदवारी दर्ताका लागि संसद प्रभात तामाङ प्रस्तावक तथा छिरिङ दोर्जे लामा समर्थक रहनुभएको छ । त्यसैगरि लामाको प्रस्तावक कुन्दनराज काफ्ले ...

तेह्रथुमको प्रदेशसभामा नयाँ अनुहारबीच प्रतिस्पर्धा

२८ कात्तिक, तेह्रथुम । तेह्रथुमको प्रदेश सभा १ का सबै ९ जना उम्मेदवार नयाँ अनुहार हुन् । यी ९ मध्ये सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका सन्तोष सुब्बा र नेकपा एमालेका किशोरचन्द्र दुलालबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । २०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदा यो क्षेत्रमा एमालेका लछुमन तिवारीले नेपाली कांग्रेसका […]

म्याग्दीको प्रदेशसभामा मामा–भाञ्जाको प्रतिस्पर्धा

२८ कात्तिक, म्याग्दी । म्याग्दीको प्रदेशसभा १ मा मुख्य प्रतिस्पर्धी उम्मेदवार एकै वडाका नातेदार छन् । नेकपा एमालेका उम्मेदवार देवेन्द्रबहादुर कटुवाल र सत्ता गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका उम्मेदवार हरिबहादुर भण्डारी नाताले मामा–भाञ्जा हुन् । रघुगंगा गाउँपालिका–२ भगवतीका कटुवाल मामा हुन् भने भण्डारी भाञ्जा । कटुवालकी आमा र भण्डारीकी मावलीकी हजुरआमा दिदी बहिनी हुन् […]

मुख्यमन्त्री ताकेर प्रदेशसभामा प्रतिस्पर्धा

कास्की । प्रतिनिधि सभा सदस्यका लागि देशभर चुनावी वातावरण तातिरहेझै गण्डकी प्रदेशमा पनि प्रदेश सभा सदस्यका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । स्रोत र साधनका हिसाबले सम्भावना बोकेको गण्डकी प्रदेशमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार जस्तै प्रदेश सभा सदस्यका उम्मेदवारहरू पनि चुनावी मैदानमा खटेका छन् । प्रतिनिधि सभामा दल र स्वतन्त्रसहित ५३ जनाले प्रतिस्पर्धा गरेको कास्कीमा […]

मुख्यमन्त्री ताकेर प्रदेशसभामा प्रतिस्पर्धा

स्रोत र साधनका हिसाबले सम्भावना बोकेको गण्डकी प्रदेशमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार जस्तै प्रदेशसभा सदस्यका उम्मेदवारहरू पनि चुनावी मैदानमा खटेका छन्।...

धनुषा ४ को प्रदेशसभामा पूर्व सहयात्रीबीच प्रतिस्पर्धा

२१ कात्तिक, जनकपुरधाम । प्रदेशसभा तर्फ धनुषा क्षेत्र नं. ४ (२) मा ५ स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । ती १२ मध्येमा पनि दुई पूर्व सहयात्री सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका शत्रुधन महतो र नेकपा एमालेका हरिनारायण महतोबीच प्रतिस्पर्धा छ । जनता समाजवादी पार्टी नेपालबाट चन्देश्वर महतो उम्मेदवार छन् । जनमत […]

काठमाडौंको प्रदेशसभामा कांग्रेस-माओवादी गठबन्धन तोडियो

२६ असोज, काठमाडौं । सत्ता गठबन्धनका दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले काठमाडौंका प्रदेशसभाका केही निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्ने भएका छन् । सत्ता गठबन्धनमा भएको सहमति विपरीत केही क्षेत्रमा दुबै दलले उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रका काठमाडौं जिल्ला इन्चार्ज हिमाल शर्माले आफूहरुले पाउने सहमति भएको केही क्षेत्रमा कांग्रेसले उम्मेदवारी दिएपछि प्रतिस्पर्धा हुन […]

इलामबाट प्रतिनिधिसभा २५ र प्रदेशसभामा २९ को मनोनयन

इलामबाट प्रतिनिधिसभा सदस्यका लागि २५ जनाले उम्मेदवारी दिनुभएको छ । जिल्लामा दुई पार्टीका जिल्ला अध्यक्षबीच प्रतिस्पर्धा हुने भएको छ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले यही जिल्लाबाट उम्मेदवारी दिएका छन् । विगत वर्षमा एउटै पार्टीबाट दुई क्षेत्रबाट निर्वाचित हुँदै आएका उनीहरूले यसपटक फरकफरक दलबाट उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।उनीहरूसँगै इलाममा प्रतिनिधिसभामा २५ र प्रदेशसभामा २९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पूर्वप्रधानमन्त्