थ्री स्टारलाई हराउँदै पुलिसले उचाल्यो आहा राराको उपाधि

रुस्लान थ्री स्टार क्लबलाई अतिरिक्त समयको गोलबाट हराउँदै नेपाल पुलिस क्लबले १६ औं आहा-रारा गोल्डकप फुटबलको उपाधि उचालेको छ । यो सँगै पुलिस

सम्बन्धित सामग्री

आयरल्यान्डलाई हराउँदै स्कटल्यान्डले जित्यो उपाधि

एजेन्सी – घरेलु टोली स्कटल्यान्डले आइसिसी टि२० विश्वकप युरोप क्षेत्र छनोटको अन्तिम खेलमा टेस्ट टोलीलाई ८ रनले हराउँदै उपाधि जितेको छ । विजेता स्कटल्यान्ड र उपविजेता आयरल्यान्डले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकपमा स्थान बनाएका छन् । जितका लागि २ सय १४ रनको विशाल विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट […] The post आयरल्यान्डलाई हराउँदै स्कटल्यान्डले जित्यो उपाधि first appeared on Hamro Khelkud.

फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले जित्यो विश्वकपको उपाधि

काठमाडौँ – २०२२ को विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो। याेसँगै अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको छ । अर्जेन्टिनाले यस अघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि थियो । फ्रान्स भने लगातार […]

लुम्बिनीलाई हराउँदै सुदूरलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले वाईवाई यू१९ राष्ट्रिय प्रतियोगिता फाइनलमा साविक विजेता लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै उपाधि जितेको छ । जितको लागि ९३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले २१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरका गजेन्द्र बोहरा १९ बलमा ६ चौका र २ छक्कासहित ३९ रनमा अविजित रहे । ओपनर दीपक […]

आर्मीलाई हराउँदै एपिएफलाई प्रधानमन्त्री कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले पाँचौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै उपाधि जितेको छ । एपिएफले सन् २०१८ पछि पहिलो पटक प्रधानमन्त्री कपको उपाधि जितेको थियो । दोस्रो संस्करणको फाइनलमा आर्मीलाई नै ७ विकेटले हराउँदै जितेको थियो । विजेता एपिएफले १० लाख र उपविजेता आर्मीले […]

श्रीलंकालाई हराउँदै भारतलाई एसिया कपको उपाधि

एजेन्सी – भारतले श्रीलंकालाई ८ विकेटले हराउँदै महिला टि२० एसिया कपको उपाधि जितेको छ । फाइनलमा भारतले सहज जितका साथ सातौं पटक एसिया कपको उपाधि जितेको हो । सिलहट इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंका २० ओभरमा ९ विकेट गुमाउँदै ६९ रन बनायो । श्रीलंकाकी सुगण्डिका कुमारीले २२ बलमा २ चौकासहित सर्वाधिक […]

जर्मनीलाई हराउँदै इंग्ल्याण्डलाई युरोकपको उपाधि

काठमाडौँ । जर्मनीलाई हराउँदै इंग्ल्याण्डले महिला युरोकपको उपाधि जित्न सफल भएको छ । वेम्ब्लेमा भएको फाइनल खेलमा २-१ को जीत हासिल गर्दै इंग्ल्याण्डले नयाँ इतिहास रच्न सफल भएको हो । इंग्ल्याण्डको महिला टोलीले जितेको यो पहिलो प्रमुख उपाधि हो । सब्सिटिट्युट क्लोइ केलीले अतिरिक्त समयमा गोल गर्दै टोलीलाई जीत दिलाइन् । यसअघि, एला टुनले खेलको […]

सिटीलाई हराउँदै लिभरपुलले जित्यो कम्युनिटी सिल्डको उपाधि

म्यानचेस्टर सिटीलाई हराउँदै लिभरपुलले एफए कम्युनिटी सिल्डको उपाधि जितेको छ। किङ पावर स्टेडियममा सम्पन्न खेलमा लिग विजेता म्यानचेस्टर सिटीलाई ३-१ गोलअन्तरले हराउँदै एफए कपको विजेता लिभरपुलले सिल्डको उपाधि जितेको हो। खेलको २१ औं मिनेटमा मोहम्मद सलाहको पासमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको पासमा गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले…

चेल्सीलाई हराउँदै लिभरपुलले जित्यो एफए कपको उपाधि

चेल्सीलाई हराउँदै लिभरपुलले एफएफ कपको उपाधि जितेको छ। वेम्बली स्टेडियममा गएराति सम्पन्न खेलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा हराउँदै लिभरपुलले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको समय र अतिरिक्त समयमा पनि दुबै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा रोकिएको थियो। पेनाल्टी सुटआउटमा भने लिभरपुलले ६-५ गोलअन्तरले खेल आफ्नो पक्षमा पार्‍यो। चेल्सीका…

भारतलाई हराउँदै न्युजिल्यान्डले जित्यो वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि

बुधबार साउथह्याम्टनमा भारतलाई ८ विकेटले हराउँदै न्यूजिल्याण्डले पहिलो संस्करणको विश्व टेष्ट च्याम्पियनसिपको उपाधि उचालेको हो।

नोभाक जोकोविचलाई हराउँदै इटालियन ओपनको उपाधि राफेल नाडाललाई

राफेल नाडालले नोभाक जोकोविचालाई हराउँदै इटालियन ओपनको उपाधि जितेका छन्। इटलीको रोममा सम्पन्न खेलमा विश्व नम्बर १ जोकोविचलाई हराउँदै नाडालले १० औं पटक इटालियन ओपनको उपाधि उचालेका हुन्। उपाधि जित्न नाडालले ७-५, १-६ र ६-३ को सेटमा फाइनल खेलमा जित निकाले। अब अगाडि दुबै खेलाडीको नजर मे अन्तिम साताबाट सुरुहुने…