सर्वोच्च अदालतको न्यायाधीशका लागि तीनजनाको नाम सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा तीनजनाको नाम सिफारिस भएको छ । न्याय परिषद्को मंगलबार बसेको बैठकले निता गौतम दीक्षित, विनोद शर्मा र प्रा.डा.डीएन पराजुलीको नाम सिफारिस गरेको हो । सर्वोच्चको न्यायाधीश सिफारिस भएकामध्ये निता गौतम दीक्षित उच्च अदालतको मुख्य न्यायाधीश हुन् भने विनोद शर्मा कामु मुख्य न्यायाधीश हुन् । वरिष्ठ अधिवक्ता तथा प्राध्यापक पराजुली नेपाल […]

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफारिस, टिकटक बन्द गर्ने निर्णयबारे सर्वोच्चद्वारा कारण देखाउ आदेश, पुल्चोक आसपास ६ महिनाका लागि निषेधाज्ञा, निषेधाज्ञाविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता, युवा संघले तीनकुनेमा निकाल्यो मशाल जुलुसलगायतका समाचारले प्रमुख स्थान पाए । सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफारिस सर्वोच्च अदालतको न्यायाधीशमा न्यायपरिषदले ६ जनाको नाम सिफारिस गरेको छ । […]

सर्वोच्चको न्यायाधीशमा तीनजना सिफारिस

न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा तीनजनाको नाम सिफारिस गरेको छ । उच्च अदालतका दुईजना मुख्य न्यायाधीश र वरिष्ठ अधिवक्ता गरी तीनजना सिफारिसमा परेका हुन् ।  उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश नीता गौतम दीक्षित, उच्च...

सर्वोच्च अदालतको न्यायाधीशमा तीनजनाको नाम सिफारिस

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको न्यायपरिषद्को‍ बैठकले नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीको नाम सिफारिस गरेको हो । गौतम उच्च अदालत तुल्सीपुरकी मुख्य न्यायाधीश हुन् । शर्मा उच्च अदालत जनकपुरका न्यायाधीश हुन् । पराजुली नेपाल ल क्याम्पसका प्रमुख हुन् । न्यायपरिषद्‍ले गरेको सिफारिस संसदीय...

सर्वोच्चको न्यायाधीशका लागि न्याय परिषद्ले गर्‍यो तीन जनाको नाम सिफारिस

काठमाडौं : न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस गरेको छ। परिषद्को आज दिउँसो बसेको बैठकले नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीको नाम सिफारिस गरेको हो। दीक्षित उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश हुन्। त्यस्तै, शर्मा उच्च अदालत जनकपुरका कायममुकायम मुख्य न्यायाधीश हुन् भने पराजुली नेपाल…

सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस

न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस गरेको छ। अदालतमा दुई न्यायाधीशको पद रिक्त रहेकाे र एक महिनापछि रिक्त हुने पदका लागि पनि हाल तीनजनाको नाम सिफारिस गरिएको हो।...

सर्वोच्चको न्यायाधीशमा तीन जनाको नाम सिफारिस

काठमाडौँ- सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस भएको छ । न्याय परिषद्को मंगलबार बसेको बैठकले उच्च अदालतका मुख्य न्यायाधीश निता गौतम दीक्षित, र उच्च अदालतका कायम मुख्य न्यायाधीश विनोद शर्मा गौतम र वरिष्ठ अधिवक्तासमेत रहेका प्राध्यापक डीएन पराजुलीको नाम सिफारिस भएको हो । हाल सर्वोच्च अदालतमा दुई न्यायाधीशको पद रिक्त छ । एक […]

सर्वोच्चको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस

सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस भएको छ । न्याय परिषद्का अनुसार उच्च अदालतको मुख्य न्यायाधीश नीता गौतम दीक्षित, उच्च अदालतका कायम मुख्य न्यायाधीश विनोद शर्मा र वरिष्ठ अधिवक्तासमेत रहेका प्राध्यपाक डीएन पराजुलीको नाम सिफारिस भएको हो ।हाल सर्वोच्च अदालतमा दुई न्यायाधीशको पद रिक्त छ । एक महिना पछि रिक्त हुने पदका लागि पनि सिफारिस गर्न सकिने कानुनी व्यवस्था अनुसार हाल तीनजनाको नाम सिफारिस गरिएको हो । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की आगामी असोज १६ गतेदेखि ६५ वर्षे उ

सर्वोच्चको न्यायाधीशमा तीन जनाको नाम सिफारिस

२१ भदौ, काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । परिषद्को मंगलबार बसेको बैठकले उच्च अदालतका मुख्‍य न्यायाधीश निता गौतम दीक्षित र न्‍यायाधीश विनोद शर्मा गौतमलाई सर्वोच्चमा सिफारिस गरेको हो । यस्तै नेपाल ल क्याम्पसका डीन डीएन पराजुली पनि सर्वोच्चको न्यायाधीशमा सिफारिस भएको  न्‍यायपरिषद्‌का एक अधिकृतले बताए ।