नेपालले यु–१८ एसिया रग्बी : नेपालले भारतलाई हरायो

नेपालले यु–१८ एसिया रग्बी सेभेन्समा शनिवार भारतमाथि १२–१० को रोमाञ्चक निकालेमा पनि सेमिफाइनलमा स्थान बनाउन असफल भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको समूह ‘ए’ को अन्तिम खेलमा भारतमाथि रोमाञ्चक जित निकाले पनि सेमिफाइनलमा पुग्न असफल भएको हो । कूल चार टोली रहेको समूहमा मलेसिया ९ अंकका साथ विजेता तथा भारत ५ अङ्कसहित उपविजेता बन्दै सेमिफाइनलमा पुगे । यो समूहमा नेपाल र पुछारको थाइल्यान्डको समान ५ अङ्क भए नि स्कोरअन्तरको आधारमा भारत उपविजेता बन्यो । न

सम्बन्धित सामग्री

रग्वीमा नेपाली पुरुष टोलीको दोस्रो जित

काठमाडौँ : एसिया रग्बी यु-१८ सेभेन्सअन्तर्गत नेपाली पुरुष टोलीले दोस्रो जित निकालेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी प्रतियोगितामा नेपालले बंगलादेशलाई ७१-० ले हराएको हो। यसअघि नेपालले भारतलाई १२-१० अन्तरले हराएको थियो।

एसिया रग्बी यु–१८ सेभेन्स : भारतमाथि नेपालको जित

काठमाडौँ : एसिया रग्बी यु–१८ सेभेन्स च्याम्पियनसिपमा नेपाली पुरुष टोलीले पहिलो जित हात पारेको छ। प्रतियोगिताअन्तर्गत पहिलो दिनको आफ्नो अन्तिम खेलमा नेपालले भारतलाई हराएको हो।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (शनिबार) सम्पन्न खेलमा नेपालले भारतलाई १२–१० ले हराएको छ। पहिलो खेलमा थाइल्याण्डसँग १५–७ ले पराजित भएको नेपाली टोली दोस्रो खेलमा मलेसियासँग ३४–० ले पराजित भएको थियो। पहिलो खेलमा मलेसियासँग १४–५ ले पराजित भएको भारतले दोस्रो खेलमा थाइल्याण्डलाई २९–० ले हरा

एसिया रग्बीः नेपाल समूह चरणमै सीमित

काठमाडौँ – तेस्रो चरणको खेलमा भारतलाई १२–१० को स्कोरले पराजित गर्दै नेपालले सान्त्वना जित निकाले पनि एसिया रग्बी यु–१८ पुरुष सेभेन प्रतियोगितामा नेपाल समूह चरणमै सीमित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको तेस्रो चरणको खेलमा नेपालले भारतलाई हराउँदै नेपालमा आयोजना भएको प्रतियोगितामा पहिलो जित निकाले पनि अंकको आधारमा पछि पर्दै समूह चरणमा सीमित भएको हो। […]

एसिया यू-१८ रग्बी : भारतमाथि नेपालको जित

काठमाडौं । एसिया रग्बी यू–१८ च्याम्पियनसिपमा नेपाली पुरुष टोलीले भारतमाथि जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो दिनको आफ्नो अन्तिम खेलमा नेपालले भारतलाई हराएको हो । नेपालले भारतलाई १२–१० ले हराएको छ । पहिलो खेलमा थाइल्याण्डसँग १५–७ ले पराजित भएको नेपाली टोली दोश्रो खेलमा मलेसियासँग ३४–० ले पराजित भएको थियो । पहिलो खेलमा मलेसियासँग […]