‘पठान’ हेर्न हलमा पुगे पूर्वरानी र पूर्वयुवराज्ञी

काठमाडौं । पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाह भारतीय अभिनेता शाहरुख खान अभिनित फिल्म ‘पठान’ हेर्न हल पुग्नुभएको छ । उहाँहरू काठमाडौंको दरबारमार्गस्थित दरबार सिनेम्याक्समा फिल्म हर्ने पुग्नुभएको हो । दरबार सिनेम्याक्सले आफ्नो फेसबुक पेज मार्फत बुधबार पूर्वरानी र पूर्वयुवराज्ञीको तस्वीर सार्वजनिक गर्दै उक्त कुराको जानकारी गराएको हो । गत बुधबारदेखि रिलिज भएको शाहरुख […]

सम्बन्धित सामग्री

हिमानी शाहले गरिन् रक्तदान (तस्बिरहरू)

काठमाडौं- पूर्वयुवराज्ञी हिमानी शाहले रक्तदान गरेकी छन्। उनले पूर्वरानी काेमल राज्यलक्ष्मी देवी शाहकाे ७३ औं शुभ जन्माेत्सवकाे अवसर पारेर रक्तदान गरेकी हुन्। रक्तदान कार्यक्रम हिमानी काेषले आयाेजना गरेकाे थियाे। हिमानीले सर्वसाधारणका साथ रक्तदान गरेकी हुन्। हेर्नूहाेस् तस्बिरहरू:

पठान हेर्न सिनेमा हलमा पुगे पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी

पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाहले शाहरुख खान स्टारर बलिउड चलचित्र ‘पठान’ हेर्न हलमा पुगेका छन् । सिद्धार्थ आनन्द निर्देशित चलचित्र ‘पठान’ हेर्न पूर्वराजपरिवारका सदस्य क्यूएफएक्सको दरबार सिनेम्याक्स मल्टिप्लेक्स पुगेका हुन् ...

हिन्दी फिल्म हेर्न कोमल र हिमानी सिनेमा हलमा (तस्बिरहरु)

काठमाडौं । पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाहले शाहरुख खान स्टारर बलिउड चलचित्र ‘पठान’ हेरेका छन् । शनिबार सिद्धार्थ आनन्द निर्देशित चलचित्र ‘पठान’ हेर्न पूर्वराजपरिवारका सदस्य क्यूएफएक्सको दरबार सिनेम्याक्स मल्टिप्लेक्स पुगेका हुन् । तस्बिरहरु:

‘पठान’ हेर्न पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी हलमा

काठमाडौं । पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाहले शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ हेरेका छन् । क्यूएफएक्सले ब्यबस्थापन गरेको  दरबार सिनेम्याक्स मल्टिप्लेक्समा पुगेर पूर्वराजपरिवारका सदस्यले फिल्म हेरेका हुन् । हल म्यानेजर सुरेन्द्र महर्जनका अनुसार …

रत्न शाहको मोतीविन्दुको शल्यक्रिया सम्पन्न

पूर्व मुमा बडाबहारानीराजी रत्न शाहको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । ९४ वर्षीया रत्नको काठमाडौं दरवारमार्गस्थित सुदृष्टि नेत्र चिकित्सा केन्द्रमा मोतीविन्दुको शल्यक्रिया गरिएको हो ।  उनका शल्यक्रिया डा सुमन थापाको नेतृत्वमा चिकित्सकहरुको टोलीले गरेको हो । उनी हाल सोही चिकित्सा केन्द्रमा स्वास्थ्य लाभ गरिरहेको निर्मल निवास स्रोतले जनाएको छ । यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहले आमा रत्नको स्वास्थय अवस्थाबारे जानकारी लिएका छन् । उनीसँग पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी लगायत पनि अस्

रत्न राज्यलक्ष्मीको आँखाको शल्यक्रिया

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहकी सानीआमा रत्न राज्यलक्ष्मी देवी शाहको आँखाको शल्यक्रिया गरिएको छ। ९४ वर्षीय शाहको दरबारमार्गस्थित सुदृष्टि आइ क्लिनिकमा बुधबार विहान मोतीबिन्दुको शल्यक्रिया गरिएको हो। क्लिनिकका डाक्टर सुमन एस.थापाले आफ्नो फेसबुकमा फोटो राख्दै यस्तो जानकारी दिएका हुन्। डाक्टर थापाले ९४ वर्षको उमेर संख्या मात्रै भएको भन्दै शल्यक्रियाका लागि धेरै सजिलो भएको उल्लेख गरेका छन्। रत्नको शल्यक्रियाका क्रममा पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल तथा पूर्वयुवर

थाइल्यान्डबाट फर्कँदा पूर्वराजालाई विमानस्थलमा स्वागत (तस्बिरहरु)

काठमाडौँ- करिब एक महिनाको थाइल्यान्ड बसाइबाट फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार बेलुका भव्य स्वागत गरिएको छ। उनी पूर्वरानी कोमलसहित शुक्रबार बैँककबाट काठमाडौँ ओर्लिएका हुन्। उनीहरुको साथमा पूर्वयुवराज्ञी हिमानी शाह पनि बैँककबाट फर्किएकी छन्। उनीहरुलाई सयौँको संख्यामा शुभेच्छुकहरुले विमानस्थलमा स्वागत गरेका थिए। नातिनीहरु पूर्णिका र कृतिकाको ग्र्याजुएसनका लागि पूर्वराजदम्पति थाइल्यान्ड पुगेका थिए। थाइल्यान्डबाट […]

पारसको ५०औं जन्मदिनमा २६ लाखको पार्टी

काठमाडौं, १६ पौष । हिजो पूर्वयुवराज पारस शाहको जन्मदिन । उनी हिजो ५० वर्ष पुगे । यसपटक पारसको जन्मदिन पूर्व राजपरिवारले तामझामका साथ मनाए । होटल सोल्टीमा पूर्वराजपरिवारका सदस्य जन्मदिन मनाउन पुगेका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी, पारसका सन्तान, बहिनीहरुका अलावा राजपरिवारका नातेदारको ठूलै जमघट भएको थियो । २ सय जनाका […]

पूर्वराजा र पूर्वरानी थाइल्यान्डतिर, दुई साता उतै बस्ने :: Pahilopost.com

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह आज दिउँसो साढे १ बजे थाइ एयरवेजको विमानबाट बैँकक प्रस्थान गरेका छन्।  पूर्वराजा र पूर्वरानी दुई सातासम्म उतै बस्ने कार्यक्रम छ।  पूर्वयुवराज्ञी हिमानी, छोरा ह्रदयेन्द्र र छोरीहरु पूर्णिका र कृतिका पनि असार २२ गते नै थाइल्यान्ड गइसकेका छन्। भ्रमणको उद्देश्य