गठबन्धन कमजोर पार्नु‚ मुलुकलाई अस्थिरतामा धकेल्नु हो : रामचन्द्र पौडेल

 काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनभित्रैका मानिसलाई उक्साएर गठबन्धन कमजोर पार्ने कोसिस भएको बताएका छन्।शुक्रबार काठमाडौंमा आयोजित पाँचदलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले गठबन्धनभित्रैका मानिसहरू उक्साएर गठबन्धन कमजोर पार्ने कोसिस भएको बताए। उनले गठबन्धनलाई कमजोर पार्नु देश र प्रजातन्त्रलाई अस्थिरतालाई धकेल्नु भएको दाबी गरे। उनले एमाले अध्यक्ष केपी ओलीले निमित्त नायक भएर मुलुकलाई अस्थिरताको भुमरिमा धकेलेको भन्दै ओलीलाई बलियो बनाउन गठबन्धन

सम्बन्धित सामग्री

राष्ट्रपति रामचन्द्र पौडेल गंगालाल अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्। मंगलबार बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडललाई बुधबार बिहान ८ बजे डिस्चार्ज गरिएको गंगालालले जनाएको छ।

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज भएको मतदानमा उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी निर्वाचित हुनुभएको हो । मतदानमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको […]

कोटेश्वरमा रामचन्द्र पौडेल र माधव नेपालबीच भेटवार्ता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

तनहुँ १ मा पछि परे रामचन्द्र पौडेल

६ मंसिर, तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पछि परेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले १३२ मत अन्तरले पछि पारेका हुन् । ९ हजार ७५६ मत गणना हुँदा रानाले ३ हजार ३४२ र कांग्रेस नेता पौडेलले ३ हजार २१० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका […]

रामचन्द्र पौडेल र शशांक कोइरालाको आशीर्वाद हामीलाई छ : शेखर कोइराला

नेपाली कांग्रेसको १४औं महाधिवेनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शेखर कोइरालाको आशीर्वाद आफ्नो समूहलाई भएको बताएका छन्। आइतबार साँझ पत्रकार सम्मेलन गर्दै कोइरालाले वरिठ...

कांग्रेस राजनीतिबाट किन टाढिदै छन् रामचन्द्र पौडेल र कृष्ण सिटौला ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा दुई हस्ती वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएनन् । कांग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलका साथै तेस्रो धारका रुपमा कृष्णप्रसाद सिटौला सक्रिय थिए । तर, जारी महाधिवेशनमा शनिबार पौडेल र सिटौलाले उम्मेदवारी दर्ता गराएनन् । त्यसमध्ये वर्तमान सभापति शेरबहादुर देउवाले भने सभापतिमा उम्मेदवारी […] The post कांग्रेस राजनीतिबाट किन टाढिदै छन् रामचन्द्र पौडेल र कृष्ण सिटौला ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रकाशमान सहमत भए रामचन्द्र पौडेल सभापतिको उम्मेदवार

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहमा सभापतिको साझा उम्मेदवार छनोट सकसपूर्ण बनेको छ । नेताका अनुसार अब पूर्वमहामन्त्री प्रकाशमान सिंह सहमत भए रामचन्द्र पौडेल साझा उम्मेदवार बन्ने छन्, नभए टिम फुट्नेछ । पौडेल समूहबाट १४ औं महाधिवेशनमा सभापतिका चार आकांक्षी छन्, रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला । महामन्त्री […]

रामचन्द्र पौडेल ‘काँग्रेस नेता’ मात्र

काठमाडौं, २२ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता भनिएका रामचन्द्र पौडेल महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावलीमा नेता मात्र भनिएका छन् । जब कि उनी १३औं महाधिवेशनमा सभापतिमा पराजित भएपछि वरिष्ठ नेता बनाइएका थिए । सूचीमा शेरबहादुर देउवालाई काँग्रेस सभापति उल्लेख गरिएको छ । अन्य पदाधिकारीको नाम पनि सोही अनुसार छ । वरियतामा सभापतिका दाबेदार प्रकाशमान सिंहलाई […]

रामचन्द्र पौडेल खुमलटारमा, सीताको स्वास्थ्य अवस्थाबारे जानकारी

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल खुमलटार पुगेर सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।