काठमाडौैं (हाम्रो खेलकुद) – विकेटकिपर अनिल शाह र अलराउन्डर रुपेश सिंहको अलराउन्ड प्रदर्शनमा मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मधेशले छिमेकी टोली प्रदेश एकलाई ७२ रनले हराउँदै विजयी सुरुवात गरेको हो । जितको लागि २ सय १५ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश एक ४३.१ ओभरमा १ सय ४२ रनमा […]