माओवादी स्थायी कमिटी सकियो, बन्दसत्र सुरु

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सकिएको छ।  केन्द्रीय कमिटीबारे छलफल गर्नको लागि बसेको बैठक सकिएको हो। बैठक सकिएलगत्तै बन्दसत्र सुरु भएको छ। बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल पनि पुगिसकेका छन्। आज पार्टीको केन्द्रीय कमिटी चयन गर्दै बन्दसत्र सम्पन्न गर्ने तयारी छ। केन्द्रीय कमिटी चयन भएपछि केन्द्रीय कमिटीले नै पदाधिकारी चयन गर्ने भएको छ। बन्दसत्रमा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने भएका छन्। नेतृत्व चयन गर्न नसक्दा महाधिवेशन लम्ब

सम्बन्धित सामग्री

माओवादी स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । पदाधिकारी टुंगो लगाउने दबाबमा परेको सत्तासीन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने तयारी छ । यसअघि बिहीबार डाकिएको बैठक अन्तिम समयमा आएर बस्दै नबसी स्थगित […]

यसकारण सारियो माओवादी स्थायी कमिटी बैठक

काठमाडौं, भदौ २ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सरेको छ। आज बिहान ९ बजेदेखि बस्ने तय भएको बैठक अपराह्न ४ बजेका लागि सारिएको हो। बैठक अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण सारिएको बताइएको छ। आजको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले पदाधिकारी प्रस्ताव गर्ने तयारी छ।

माओवादी स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । पदाधिकारी टुंगो लगाउने दबाबमा परेको सत्तासीन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ। बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने तयारी छ । माओवादी बैठक बुधबार पनि बसेको थियो । माओवादीको […]

माओवादी स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बिहान सुरु भएको छ । ११ पुसबाट काठमाडाैंमा सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषय’bout छलफल गर्न बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएकाे हाे । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी […] The post माओवादी स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

माओवादी स्थायी कमिटी बैठक सम्पन्न

काठमाडौं। नेकपा माओवादीको स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। हाम्रो बैठक सकिएको छ, निर्णय तयार हुँदैछ, एक स्थायी कमिटी सदस्यले भने । बैठक लगत्तै अध्यक्ष दाहाल काँग्रेससंगको छलफलका लागि निस्किएका छन् ।

माओवादी स्थायी कमिटी बैठक बस्दै

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। आजको बैठकमा कोरोना नियन्त्रण सम्वन्धि के कस्ता योजना ल्याउन आवश्यक हुन्छ भन्ने सम्वन्धमा आ-आफ्नो धारणा राख्ने एक स्थायी समिति सदस्यले बताए । बैठकपछि विशेष योजना र कार्यक्रम घोषणा गर्ने माओवादीको तयारी छ।

माओवादी स्थायी कमिटी बैठक बस्दै

काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीको स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी कार्यालय पेरिसडाँडामा केहीबेरमा बैठक बस्न लागेको हो। उपलब्ध सदस्यबीच अनौपचारीक छलफल हुने स्थायी कमिटीका एक सदस्यले बताए। बहुमतीय सरकार गठनका लागि समय घर्किदै जादा माओवादीले बैठक बोलाएको हो। यसअघि अध्यक्ष प्रचण्डले का‌ग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए।

माओवादी स्थायी कमिटी बैठक बस्दै

विकसित राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलवार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा दिउँसो ३ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको एक सदस्यले लोकान्तरलाई जानकारी दिए ।  प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्तावको गृहकार्य गरेको माओवादी केन्द्रले यसै विषयमा छलफल गर्न बैठक बोलाएको स्रोतले बतायो । यसअघि बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड&rs...

माओवादी स्थायी कमिटी बैठक सुरु

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ।आज सुरु भएको स्थायी कमिटी बैठकमा बदलिँदो राजनीतिक परिस्थिति र सरकारलाई दिएको समर्थन फिर्ताबारे के गर्ने भन्ने लगायतका विषयमा छलफल हुनेछ । माओवादीका एक नेताले देखापढीसँग भने, ‘अविश्वास प्रस्ताव दर्ता गर्नेबारे पनि छलफल हुन सक्छ, हेरौं पार्टीले के निर्णय गर्छ।’

पेरिसडाँडामा माओवादी स्थायी कमिटी बस्दै

काठमाडौं : माओवादी केन्द्रले आज दिउँसोका लागि स्थायी कमिटी बैठक डाकेको छ। बैठक केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए। बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने र पार्टीले कस्तो कदम चाल्ने भन्ने विषयमा छलफल हुने उनले बताए। पछिल्लो पटक माओवादीले केपी ओलीको सरकारको विकल्प…