दर्शकले खचाखच दशरथ रंगशाला (फोटो फिचर)

काठमाडौँ– दशरथ रंगशालामा सम्पन्न छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ। सोमबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाललाई हराउँदै बंगलादेशले पहिलो पटक उपाधि कब्जा गरेको हो। सोमबारको फाइनल खेलमा बंगलादेशले नेपालविरुद्ध ३–१ गोलको जित हासिल गरेको छ। खेलको ७०औं मिनेटमा नेपालकी अनिता बस्नेतले गोल गरे पनि नेपाल बंगलादेशसामु दुई गोलले पछि रह्यो। अनिताले […]

सम्बन्धित सामग्री

एन्फाबाट खोसियो दशरथ रंगशाला

अखिल नेपाल फुटबल संघ (एन्फा) को संरक्षणमा रहँदै आएको दशरथ रंगशाला खोसिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको खेलमैदान आफैंले संरक्षण गर्ने भएको छ।...

प्रधानमन्त्री प्रचण्ड दशरथ रंगशालामा

काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ दशरथ रंगशाला पुगेका छन् । प्रधानमन्त्री कप थ्री नेसनको अवलोकनका लागि उनी दशरथ रंगशाला पुगेका हुन् । अहिले नेपालले लाओसविरुद्ध अन्तिम खेल खेलिरहेको छ ।

‘दशरथ रंगशाला घटनाबाट पाठ सिक्नै खोजिएन’

देशमा राज्यविहीनताको अवस्था छ । ९३ जनाको ज्यान गएको दशरथ रंगशाला घटनाबाट सिकेर हामीले बनाएका मापदण्ड र नियमहरू मिच्ने छूट दिइँदैछ । जिम्मेवार निकायका मान्छे जागिर र कमिसन सँगै खाएर यस्तो विकृति हेरेर बसेका छन् ।

लिगको अन्तिम चरणका खेल दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा

१० फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको १३औं तथा अन्तिम चरणका खेलहरु दशरथ रंगशाला र एन्फा कम्प्लेसमा सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार लिगको अन्तिम चरणको खेल हुने स्थान र समय सार्वजनिक गरेको हो । यसअघि एन्फाले खेल हुने मिति मात्र सार्वजनिक गरेको थियो । एन्फाले सार्वजनिक […]

फुटबल हेर्न दशरथ रंगशाला पुगे राजेश हमाल

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल हेर्न महानायक राजेश हमाल दशरथ रंगशाला पुगेका छन् । शनिबार लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीचको खेल हेर्न हमाल रंगशाला पुगेका हु्न् । पहिलो हाफअघि नै रंगशाला पुगेका हमालले खेलपछि म्यान अफ दि म्याच मछिन्द्र क्लबका सुनिल बललाई म्यान अफ दि म्याच अवार्ड प्रदान गरे […]

एमाले अध्यक्ष र गृहमन्त्री मैत्रीपूर्ण खेल हेर्न दशरथ रंगशालामा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाड नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल हेर्न दशरथ रंगशाला पुगेका छन्।...

नेपाल सुपर लिगको प्लेअफमा धनगढी

आजको खेल ललितपुर सिटी एफसीविरुद्ध बुटवल लुम्बिनी एफसी समयः २:३० बजे (दशरथ रंगशाला) काठमाडौं रेजर्स एफसीविरुद्ध विराटनगर सिटी एफसी समय ५:३० बजे (दशरथ रंगशाला) धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा पुगेको छ ।...

भूकम्पले थलिएको दशरथ रंगशाला १३औं सागले ब्युँझायो

काठमाडौं, १३औं दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटन सत्रका लागि दशरथ रंगशाला बेहुलीझै सिँगारिएको छ । २०७२ सालको भूकम्पपछि थलिएको रंगशाला १३औं...

'गुहार माग्दै' दशरथ रंगशाला (फोटोफिचर)

काठमाडौं । नेपालको एकमात्रै अन्तराष्ट्रिय रंगशाला अझै पनि दर्दनाक स्थितिमा छ । कुनै समय अन्तराष्ट्रिय तथा राष्ट्रिय खेल हुँदा भरिभराउ देखिने दशरथ रंगशाला २०७२...