महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुईजना घाइते

काठमाडौं । महोत्तरीको सोनमा गाउँपालिका–३, रघुनाथपुरमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् । खयरवनीबाट सम्सीतर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज९प ३८५० नम्बरको मोटरसाइकल गए राति करिब ९ बजे आपसमा ठोक्किएका थिए । मृत्यु हुनेमा भारतीय नम्बरको मोटरसाइकल चालक सोनमा गाउँपालिका–५ का...

सम्बन्धित सामग्री

कपिलवस्तुमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शिवराज नगरपालिका–४ बन कट्टीमा भएको सवारी दुर्घटनाबाट भारतको उतारखण्डका ४० वर्षीय दिनेश रतोडिको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ६३८९ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको लु २४ प ९४८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा […]

स्कुलको बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

दमौली– तनहुँको व्यास नगरपालिका–११ शेरामा स्कुल बस र मोटरसाइकल ठक्कर खाँदा आज एक जनाको मृत्यु भएको छ । सोही वडामा रहेको माया युनिभर्स एकेडेमी स्कुलको बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार युवाको मृत्यु भएको हो ।    मृत्यु हुनेमा सोही वडाको बेल्टारी बस्ने २३ वर्षीय विक्रम सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मोटरसाइकल […]

कोहलपुरमा दुईटा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

काठमाडौं, २९ जेठ । बाँकेको कोहलपुरमा दुईओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–२ मनकामना चोकमा हिजो बेलुकी दुईओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । कोहलपुरबाट सुर्खेततर्फ जाँदै गरेको भे १० प २७११ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको लु ८४ प १६१७ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ८ […]

ट्रयाक्टरमा  मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा मोरङमा एक जनाको मृत्यु भएको छ । शुक्रबार  साँझ ७ बजे साइडमा रोकीराखेको प्र १–०२–००३ त ०३८० नम्बरको ट्रयाक्टरमा को ५ प ५९५९ नम्बरको मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा...

बससँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

धनकुटा साँगुरीगढी गाउँपालिका-६ मा दुर्घटना हुँदा एकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटा सहिदभूमि गाउँपालिका-४ का ३६ वर्षीय गणेशमान राई रहेका छन्।

कावासोतीमा ट्रक र मोटरसाइकल जुध्दा एकको मृत्यु

ट्रक र मोटरसाइकल ठोक्किँदा नवलपरासी (पूर्व) कावासोतीमा एक जनाको मृत्यु भएको छश्र

बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सिन्धुली : विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ मा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मोटरसाइकल चालक काभ्रेको बनेपा नगरपालिका–६ का २० वर्षीय विपन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।धुलिखेलबाट खुर्कोटतर्फ आउँदै गरेको बा ७३ प २५८३ नम्बरको मोटरसाइकल सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना ७ ख ८९२ नम्बरको यात्रुबाहक बसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार धुलिखेलका पवन कोइराला घाइते भएको सिन्धुली प

बससँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

दमक । झापाको शिवसताक्षीमा गए राति बससँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका–११ झरना पुलस्थित सडकखण्डमा साँझ ६ः४० बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१ख १९८० नं को बसलाई विपरीत दिशाबाट आउँदै गरेको बा५६प २९५८ नंको मोटरसाइकलले ठक्कर दिँदा त्यसका चालक शिवसताक्षी–११ का ४० वर्षीय पूर्ण कडरियाको मृत्यु भएको इलाका प्रहरी […]