सडक पूर्वाधार कार्यालय रोल्पाका प्रमुखसहित चार जना अख्तियारको फन्दामा

सडक पूर्वाधार बिकास कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नवीन श्रेष्ठ सहित चार जनालाई अख्तियार कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ । स्रोत नखुलेको रकम सहित उनीहरुलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।त्यसरी नियन्त्रणमा लिएकाहरुमा कार्यालय प्रमुख श्रेष्ठ सहित ईन्जिनियर निर्मल पन्त, सब ईन्जिनियर प्रेम कुमार बराल र हलुका सवारी चालक मान सिंह पुन मगर रहेको प्रवक्ता सुरेश भुषालले रातोपाटीलाई बताए ।स्रोत नखुलेको १ लाख ९० हजार नगद रकम सहित रोल्पाबाट बुटवलतर्फ आउँदै गर्दा रुपन्देही स

सम्बन्धित सामग्री

सडक पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुखसहित चार जना अख्तियारको नियन्त्रणमा

सडक पूर्वाधार विकास कार्यालय, रोल्पाका निमित्त कार्यालय प्रमुख नवीन श्रेष्ठसहित चार जनालाई अख्तियार कार्यालय, बुटवलले नियन्त्रणमा लिएको छ