एमाले कर्णाली प्रदेश सरकारबाट नबाहिरिने

कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार दल नेकपा एमाले नबाहिरिने भएको छ ।

सम्बन्धित सामग्री

कर्णाली सरकार अभिलेखमा मात्र छ

सुर्खेत-नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले कर्णाली प्रदेश सरकार अभिलेखमा मात्र सीमित रहेको जिकिर गरेका छन् । बुधबार प्रदेशसभा बैठकमा आफ्नो दलको तर्फबाट धारणा राख्दै कँडेलले प्रदेश सरकारले जनतालाई सरकारको अनुभूति गराउन नसकेको भन्दै व्यवहारमा नभई अभिलेखमा मात्र सिमित भएको जिकिर गरेका हुन् ।‘सरकार छ त केबल अभिलेखमा छ व्यहारम अनुभूति छैन,’ […]

कोरोना बिरामीको उपचारमा कर्णाली सरकार गैरजिम्मेवार बन्यो : एमाले

सुर्खेत : नेकपा एमाले कर्णाली प्रदेश कमिटीले कोरोना संक्रमितहरुको उपचारमा कर्णाली प्रदेश सरकार गैरजिम्मेवार बनेको आरोप लगाएको छ। कोरोना सक्रमितहरुले अक्सिजन नपाएर मृत्युवरण गरिरहेको बेला सरकार मन्त्रालय फुटाएर भागबण्डा गर्न केन्द्रित भएको जनाएको छ। कोरोना महामारीको रोकथाम, नियन्त्रण तथा प्राविधिक जनशक्ति व्यवस्थापन गर्नमा प्रदेश सरकारले कुनै चासो नदिएको एमालेको आरोप छ। प्रदेश अध्यक्ष गोरखबहादुर बाेगटीले शनिबार एक विज्ञप्ति जारी गर्दै महामारीबाट सिंगो देश आक्रान्त बन्दै गइरहेको र हजारौं नागरिकहरुले ज्यान गुमाइरहेको बेला ...