एमालेको निर्णय- बागमती सरकारबाट बाहिरिने, मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

हेटौंडा। नेकपा एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिने र मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । बागमती प्रदेश सरकारमा नेकपा एमालेको तर्फबाट संसदीय दलका नेतासमेत रहेका जगन्नाथ थपलियासहित चारजना मन्त्री छन् । उनीहरुले शुक्रबार राजीनामा मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष बुझाउने भएका हुन् ।  मख्यमन्त्री शा...

सम्बन्धित सामग्री

यथास्थितिमा मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिँदैनौ : एकीकृत समाजवादी

एकीकृत समाजवादी पार्टीले यथास्थितिमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने जनाएको छ। एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता कृष्ण शर्मा खनालले अहिलेकै अवस्थामा विश्वासको मत दिन नसकिने...

मुख्यमन्त्रीलाई विश्वासको मत दिँदैनौँ : सचेतक निरौला

नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दीपक निरौलाले राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको प्रदेश सरकारसँग प्रदेशलाई समृद्ध बनाउने योजना नभएकोले विश्वासको मत नदिने बताएका छन् ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिँदैनौँ : सचेतक निरौला

नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दीपक निरौलाले राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको प्रदेश सरकारसँग प्रदेशलाई समृद्ध बनाउने योजना नभएकोले विश्वासको मत नदिने बताएका छन् ।

बागमती प्रदेश : विवेकशील साझाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

विवेकशील साझा पार्टीका बागमती प्रदेशसभा सदस्य रमेश पौडेलले भागवण्डाका लागि मन्त्रालय विभाजन गर्ने कार्यको विरोध गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले मन्त्रालय विभाजन गरेर १२÷१५ वटा बनाउनु प्रदेश र जनताको हितमा नहुने बताए ।संविधानले मन्त्रालय विभाजन गर्न छुट दिए पनि फजुल खर्च बढाउने भएकाले यस्तो कदममा आफूले साथ दिन नसक्ने उनको भनाइ थियो । उनले आफू रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि प्रस्ट पारे । आफ

विवेकशील साझा पार्टीले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने

विवेकशील साझा पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई विश्वासको मत नदिने भएको छ । विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलको नेता रमेश पौड्यालको अध्यक्षतामा हिजो आइतबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।बैठकले मन्त्रालय विभाजन गरी जम्बो मन्त्री मण्डल बनाउने कार्य अनुचित भएकाले मुख्यमन्त्री पाण्डेले प्रदेशसभामा प्रस्तुत गरिएको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको नेता पौड्यालले बताए ।

मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने विवेकशील साझाको निर्णय

हेटौंडा : विवेकशील साझा पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई विश्वासको मत नदिने निर्णय गरेको छ।आइतबार संसदीय दलका नेता रमेश पौड्यालको अध्यक्षतामा बसेको विवेकशील साझाको बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री पाण्डेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।प्रदेश सरकारले साबिक मन्त्रालयहरू फुटाएर जम्बो मन्त्रिमण्डल गठन गर्ने तयारी गरिरहेकोले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिन नसक्ने जनाएको छ।भागबन्डाका निमित्त मन्त्रालय फुटाउँदा प्रदेशको प्रशासनि

मुख्यमन्त्री पाण्डेलाई विवेकशील साझा पार्टीले विश्वासको मत नदिने

२२ कात्तिक, काठमाडौं । विवेकशील साझा पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई विश्वासको मत नदिने भएको छ । आइतबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री पाण्डेले प्रदेशसभामा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको संसदीय दलका नेता रमेश पौड्यालले जानकारी दिए । कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोमबार प्रदेशसभामा विश्वासको मत […]