स्याङ्जामा सुन्तला उत्पादनमा कमी

स्याङ्जा- चालु वर्षमा स्याङ्जामा सुन्तला उत्पादनमा कमी आएको छ । गत वर्ष १७ हजार ६ सय ३२ मेट्रिक टन सुन्तला फलेको स्याङ्जामा चालु वर्षमा भने १३ हजार ८ सय ४० मेट्रिक टन मात्रै सुन्तला फलेको छ ।गत वर्षको तुलनामा यस वर्ष ३३ प्रतिशत सुन्तला उत्पादनमा कमी आएको छ ।गत वर्ष १ हजार ६ सय ५५ […]

सम्बन्धित सामग्री

गुल्मीमा यो वर्ष घट्यो  सुन्तला उत्पादन

गुल्मी : गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ। परम्परागत खेतीकै कारण उत्पादन घटेको बताइएको छ।जिल्लाका किसानहरूले परम्परागत रुपमा खेती गर्नु, बगैँचामा सूक्ष्म तत्व, मलखादको प्रयोग नगर्नुका कारण बोट तथा रसिलो फलहरूमा कमी आएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको  छ।गत वर्ष छ हजार ९३८ दशमलव ४ मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष छ हजार ५७२ दशमलव ४ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए। गत वर्ष २९ करोड ३७ लाख दुई हजार ४७२

लमजुङमा सुन्तला उत्पादन घट्याे

लमजुङमा सुन्तला उत्पादन घटेको छ । सुन्तला बगैँचा हेरचाहमा किसानको बेवास्ता, बोटमा रोग लाग्नेलगायत कारण सुन्तला उत्पादनमा कमी आएको हो। बेँसीसहर नगरपालिका–११ चिती स्याउतका भगवती पन्तले १३ रोपनी जग्गामा छ...

गुल्मीमा सुन्तला उत्पादन घट्यो

तम्घास (गुल्मी), १९ मङ्सिर । गुल्मीमा यसवर्ष सुन्तला उत्पादन घटेको छ । गत वर्षको तुलनामा यसवर्ष तीन सय ६६ मेक्ट्रिन टन सुन्तला उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र, गुल्मीले जनाएको छ । गतवर्ष जिल्लामा छ हजार नौ सय ३८ दशमलव चार मेक्ट्रिक टन सुन्तला उत्पादन भएको थियो भने यसवर्ष छ हजार पाँच सय ७२ दशमलव […]

सुन्तला उत्पादन घट्दा किसान चिन्तित

काठमाडौँ,२४ कार्तिक । जिल्लाको सुन्तला पकेट क्षेत्रका रुपमा परिचित म्याग्दे गाउँपालिका–२ स्थित उमाचोकमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । अत्यधिक वर्षा र असिनाका कारण बगैँचामा लगाएको सुन्तला कुहिने र झर्ने समस्याले गर्दा उत्पादन घटेको हो । गत वर्ष यो गाउँबाट रु दुई करोडको सुन्तला बिक्री गरे पनि यस वर्ष उत्पादन घट्ने अनुमान गरिएको […]

यस वर्ष सुन्तला उत्पादनमा कमी

तनहुँ– जिल्लाको सुन्तला पकेट क्षेत्रका रुपमा परिचित म्याग्दे गाउँपालिका–२ स्थित उमाचोकमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । अत्यधिक वर्षा र असिनाका कारण बगैँचामा लगाएको सुन्तला कुहिने र झर्ने समस्याले गर्दा उत्पादन घटेको हो । गत वर्ष यो गाउँबाट दुई करोडको सुन्तला बिक्री गरे पनि यस वर्ष उत्पादन घट्ने अनुमान गरिएको कृषक विश्वबहादुर अधिकारीले […]

उमाचोकमा सुन्तला उत्पादनमा कमी

म्याग्दे गाउँपालिका– २ स्थित उमाचोकका कृषक चिन्तित बनेका छन् । बगैँचामा लगाएको सुन्तला कुहिने, झर्ने भएपछि उनीहरू निराश भएका हुन् । सुन्तलाले दाना हाल्ने समयमा अत्यधिक वर्षा र असिना परेपछि सुन्तला उत्पादनमा...

रोग र किराको प्रकोपले जुनार उत्पादनमा कमी

सिन्धुली । सिन्धुलीको प्रमुख नगदे बाली सुन्तला जातको फल जुनारमा रोग र किराको प्रकोप बढ्दा उत्पादनमा कमी भएको छ । केही वर्ष यता सिन्धुलीमा जुनारको फलमा कुहिने रोग र किराहरुको संक्रमणले किसानले नोक्सानी बेहोर्नु परेको छ । पीडित जुनार किसानहरु प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोनबाट प्राविधिक रुपमा रोग किरा नियन्त्रण गर्ने अभियानमा लागे पनि […]

स्याङ्जाका सुन्तला रसिलो, रु ५७ करोडको बिक्री

वालिङ । सुन्तलाको स्वाद र उत्पादनका दृष्टिले छुट्टै पहिचान बनाएको स्याङ्जामा यस वर्ष रु ५७ करोड ९ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको छ ।  गत वर्षको तुलनामा सुन्तला उत्पादनमा कमी आएको भए पनि बजार मूल्य राम्रो पाएकाले सो मूल्य बराबरका सुन्तला बिक्री भएको हो । जिल्लामा यस वर्ष १३ हजार ८४० मेट्रिक टन सुन्तला […]

सुन्तला उत्पादनमा कमी

सुन्तलाको फूल लाग्ने बेलामा असिना परेपछि जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको हो । गएको चैत वैशाखमा परेको असिनाका कारण सुन्तला उत्पादनमा कमी आएको हो । असिनाका कारण बोटमा क्षति पुग्दा उत्पादनमा कमी आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परिय...

पाेखरामा सुन्तला उत्पादनमा कमी

यस वर्ष कास्कीमा सुन्तला उत्पादनमा कमी आएको छ। सुन्तला बगैँंचामा ह्रास, बोट सुक्दै जानु र मलजल तथा गोडमेलको कमीले उत्पादनमा पाँच प्रतिशतले कमी आएको जिल्ला कृषि विकास कार्यालयका प्रचारप्रसार अधिकृत प्रकाश वस्ताकोटीले जानकारी दिए।