बलात्कार आरोपित एमाले सांसद बाँनिया निलम्बित

बलात्कारको आरोप लागेका एमाले सांसद मोहन बानियाँ निलम्बित भएका छन्। आइतबारको बैठकमा सभामुख अग्नि सापकोटाले बानियाँ निलम्बित भएको पत्र पढेर संसदलाई जानकारी गराएका हुन्।  आफूले दिएको २५ लाख फिर्ता गर्ने भन्दै...

सम्बन्धित सामग्री

बलात्कार आरोपित एमाले सांसद बानियाँ निलम्बित

बलात्कार आरोपमा पक्राउ परेका नेकपा (एमाले)का सांसद मोहन बानियाँको पद निलम्बनमा परेको छ ।आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँको सांसद पद निलम्बनमा परेको जानकारी गराउनुभएको हो । बलात्कारसम्बन्धी अभियोगमा जिल्ला प्रहरी कार्यालय, बाँकेको अनुन्धानमा रहेका सांसद बानियाँको पद निलम्बित भएको सभामुख सापकोटाले जानकारी गराउनुभएको हो ।