काठमाडौं । राजनीतिज्ञ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता विश्वबन्धु थापाको निधन भएको छ । राप्रपाका वरिष्ठ नेता थापाको उपचारका क्रममा आज साँझ निधन भएको हाे। परिवारका अनुसार थापाको पार्थिव शरीर भोलि बिहान ९:०० बजेदेखि ११:०० बजेसम्म काठमाडौंको गैह्रीधारास्थित निजी निवासमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ। श्रद्धाञ्जली कार्यक्रमपछि पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि पशुपति […]
कास्की – पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले जितेका छन् । नेपाल भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरा रङ्गशालाबाट सुरु भएको ४२।१९५ किलोमिटरको म्याराथनमा धावक वाहोमेले निर्धारित दूरी २ घण्टा २३ मिनेट ३९ सेकेन्डमा पार गर्दै च्याम्पियन बने । उपाधि विजेता जुलियसले रु चार लाखसहित मेडल […]
Sunsari. Planning Boys United, Kathmandu, has won the title of the 26th International Invitation Budhasubba Gold Cup Football Tournament. Planning Boys secured the title by defeating Church Boys United by a score of 1-0 in the final match held today at Dharan Stadium.Both teams remained goalless in the first half of the match. In the 18th minute of the second half, Planning Boys player Pratap Singh Rai scored a goal to give his team the lead. As no further goals were scored by either team afterward, Rai's goal proved to be the decisive one.Church Boys United finished as the runner-up...
Kathmandu. Former minister and senior leader of the Rastriya Prajatantra Party (RPP), Bishwa Bandhu Thapa, has passed away.According to RPP Spokesperson Mohan Kumar Shrestha, Thapa died on Saturday evening at the age of 98.Spokesperson Shrestha stated that with the passing of Thapa, who witnessed political developments from 2007 BS until recently, the nation has lost a historical figure and the RPP has lost a senior leader. He also mentioned that the contribution of the late Thapa to the formation of the RPP will always be remembered with respect.Thapa became a minister after the then King Mahendra dismissed the popularly elected...
अमेरिकी संघीय अदालतले अदालतको आदेश उल्लङ्घन गर्दै निष्कासन गरिएकी एक होन्डुरसकी कलेज छात्रालाई अमेरिका फर्काउन सहजीकरण गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई निर्देशन दिएको छ। बोस्टनस्थित अमेरिकी जिल्ला न्यायाधीश रिचर्ड स्टर्न्सले शुक्रबार दिएको आदेशमा डोनाल्ड ट्रम्प प्रशासनलाई दुई हप्ताभित्र छात्रा एनी लुसिया लोपेज बेलोजालाई अमेरिका फर्काउन आवश्यक प्रक्रिया अघि बढाउन भनिएको छ। लोपेज बेलोजा म्यासाचुसेट्सस्थित ब्याबसन […]
काठमाडाैं – महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट आउने भक्तजनको चहलपहल बढेको छ । देश, विदेशबाट आएका साधुसन्त एवं भक्तजनका कारण पशुपति क्षेत्रमा मेला लागेको छ । महाशिवरात्रिका अवसरमा निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क भोजन सेवा, खानेपानी, चियालगायत सेवा गर्नेको पनि घुइँचो छ । कतिले सेवा सुरु गरिसकेका छन्भने कतिले सेवाको तयारी गरेका छन् […]