साविक च्याम्पियन मछिन्द्र जावलाखेलसँग स्तब्ध

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक च्याम्पियन मछिन्द्र फुटबल क्लब जावलाखेल युथ क्लबसँग ३-१ ले स्तब्ध भएको छ। आइतबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको दिनको दोस्रो खेलमा मछिन्द्र सुरुवाती अग्रताका बावजुत दोस्रो हाफमा समालिन नसक्दा लगातार गोल खान पुगेको थियो। पहिलो हाफमा सुरुवाती अग्रताका बावजुत मछिन्द्र फुटबल क्लब दोस्रो हाफमा लगातार तीन गोल खान पुगेको […]

सम्बन्धित सामग्री

शीर्षस्थानको पिएसजी स्तब्ध

एजेन्सी – फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) घरेलु मैदानमा स्तब्ध बनेको छ ।पिएसजी घरेलु मैदानमा रेनेससँग २–० ले स्तब्ध बनेको हो । पिएसजीलाई स्तब्ध पार्न रेनेसका कार्ल टोको एकम्वी र एर्नाउड कालीमुइन्डो मुइनगाले गोल गरे । पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलको पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको समयमा कार्ल […]

न्यूक्यासलसँग टोटेनहम स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्पर घरेलु मैदानमा न्यूक्यासल युनाइटेडसँग स्तब्ध बनेको छ । टोटेनहम २–१ ले स्तब्ध बनेको हो । टोटेनहमलाई स्तब्ध पार्न न्यूक्यासलका कलुम विल्सन र मिगुइल अल्मिरोनले गोल गरे । टोटेनहमका ह्यारी केनले गोल फर्काएपनि हार टार्न सकेन । टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलको ३१औं मिनेटमा कलुम विल्सनले गोल […]

युभेन्ट्स स्तब्ध

एजेन्सी – इटालियन क्लब युभेन्ट्स युइएफए च्याम्पियन्स लिगमा इजरायली क्लब मकावी हाइफासँग स्तब्ध बनेको छ । युभेन्ट्स घरेलु टोली मकावी हाइफासँग २–० ले स्तब्ध बनेको हो । युभेन्ट्सलाई स्तब्ध पार्न मकावी हाइफाका ओमेर एट्जिलीले दुवै गोल गरे । उनले दुवै गोल पहिलो हाफमा गरेका थिए । हाइफामा मंगलबार राति भएको खेलको सातौं मिनेटमा हाइफाको गोलबाट […]

हंगेरीसँग जर्मनी स्तब्ध

एजेन्सी – जर्मनीले युइएफए नेसन्स लिगमा पहिलो हार बेहोर्दा हंगेरीसँग स्तब्ध बनेको छ । जर्मनी घरेलु मैदानमा हंगेरीसँग १–० ले स्तब्ध बनेको हो । रेडबुल एरिना लाइप्जिगमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीलाई स्तब्ध पार्न हंगेरीका एडाम सज्लाईले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले १७औं मिनेटमा डोमिनिक सोबोस्लाईको पासमा गोल गर्न सफल […]

हंगेरीसँग इंग्ल्यान्ड स्तब्ध

एजेन्सी – युइएफए नेसन्स लिग ए ग्रुप ३ को पहिलो खेलमा इंग्ल्यान्ड स्तब्ध बनेको छ । इंग्ल्यान्ड घरेलु टोली हंगेरीसँग १–० ले स्तब्ध बनेको हो । बुढापेस्टमा शनिबार राति भएको खेलमा इंग्ल्यान्डलाई स्तब्ध पार्न घरेलु टोलीका डोमिनिक सोबोस्लाईले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । उनले ६६औं मिनेटमा गोल गर्न सफल भएका थिए […]

बार्सिलोना घरमै स्तब्ध

एजेन्सी – क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा घरेलु मैदानमै रायो भालेकानोसँग स्तब्ध बनेको छ । बार्सिलोना १–० ले स्तब्ध बनेको हो । नोउक्याम्पमा घरेलु टोलीलाई स्तब्ध पार्न रायो भालेकानोका अल्भारो गार्सियाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले सातौ मिनेटमा इसी पालाजोनको पासमा गोल गर्न सफल भएका थिए । सम्हालिन नपाउँदै गोल […]

रेलिगेसन जोनको क्याडिजसँग बार्सिलोना स्तब्ध

एजेन्सी – क्याटलान क्लब बार्सिलोना घरेलु मैदानमा रेलिगेसन जोनमा रहेको क्याडिजसँग स्तब्ध बनेको छ । बार्सिलोना १–० ले स्तब्ध बनेको हो । बार्सिलोनालाई स्तब्ध पार्न क्याडिजका लुकास पेरेजले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ४८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । नोउ क्याम्पमा सोमबार राति भएको खेलमा बल पोसेसन राख्दै […]

नान्टेससँग पिएसजी स्तब्ध

एजेन्सी – च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल म्याड्रिडलाई हराएको पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा नान्टेससँग स्तब्ध बनेको छ । पिएसजी नान्टेसको मैदानमा ३–१ ले स्तब्ध बनेको हो । पिएसजीलाई स्तब्ध पार्न नान्टेसका रान्डल कोलो मुएनी, क्विन्टिन मेर्लिन र लुडोभिक ब्लासले गोल गरे । पिएसजीमा नेयमारले गोल फर्काएपनि हार टार्न सकेन । नान्टेसमा शनिबार […]

युभेन्ट्स घरेलु मैदानमै स्तब्ध

एजेन्सी – इन्ज्युरी समयमा सम्हालिन नसक्दा युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा घरेलु मैदानमा सस्सुलोसँग स्तब्ध बनेको छ । युभेन्ट्स सस्सुलोसँग २–१ ले स्तब्ध बनेको हो । एलिएन्ज एरिना टुरिनमा बुधबार राति भएको खेलमा घरेलु टोलीलाई स्तब्ध पार्न डाभिड फ्राटटेसी र म्याक्सिमी लोपेजले गोल गरे । घरेलु टोलीका वेस्टन म्याकिनीले एक गोल गरे । प्रतिस्पर्धात्मक खेलको […]