३ साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको संख्या गत आर्थिक वर्षको तुलनामा ४१ हजार ५९४ ले बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा निकुञ्जमा २ लाख ७२ हजार ९२३ पर्यटक पुगेका छन् …
फिफा विश्वकप २०२६ को विजेता टोलीले ५ करोड अमेरिकी डलर (५० मिलियन डलर) पुरस्कार प्राप्त गर्ने भएको छ।उपविजेताले ३ करोड ३० लाख अमेरिकी डलर (३३ मिलियन डलर) हात पार्नेछ। पुरस्कार राशिको विवरण सार्वजनिक भएपछि विजेता, उपविजेतादेखि छनोट भएका सबै टोलीले पाउने नगद रकम प्रष्ट भएको हो। यस पटक पुरस्कारको राशि अघिल्लो कतार विश्वकपको भन्दा बढेको […]