काठमाडौं,१३ असार । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएका छन् । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पारितमा समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न बैठक बोलाइएको हो । नेकपा एस र जसपा दुबै दलले बोलाएको संसदीय दलको बैठक अहिले केहीबेरमा सुरु हुने बताइएको छ […]