भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्राङ्कित तृतीय श्रेणीका ६२ कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। सूचीमा ३२ जना प्रमुख प्रशासकीय अधिकृत छन्। काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३२ जना प्रमुख प्रशासकीय अधिकृतसहित राजपत्राङ्कित तृतीय श्रेणीका ६२ अधिकृतको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको […]
काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ले प्रस्तुत गरेको दस्तावेज वस्तुनिष्ठ र समग्र राजनीतिक प्रतिवेदन नभएको टिप्पणी गरेका छन् । रावलले दस्तावेज एकाङ्गी, पूर्वाग्रहप्रेरित र व्यक्ति केन्द्रित ‘टिपोट’मा सीमित रहेको आरोप लगाएका छन् । उनले सांगठनिक विधि र वैचारिक गम्भीरताका आधारमा दस्तावेजमा गम्भीर कमजोरी रहेको बताएका छन् […]
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अप्रेशन सञ्चालनमा ल्याएको छ । सो अप्रेशनअन्तर्गत खोज तथा उद्धारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय–प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनस्थापना, ‘डिएनए प्रोफाइलिङ’ एवं ट्राफिक व्यवस्थापनलगायत विषयलाई उच्च प्राथमिकता दिइएको […]
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६ जना प्रमुख प्रशासकीय अधिकृतसहित राजपत्राङ्कित द्वितीय श्रेणीका २६ कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। मन्त्रालयको भदौ २६ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, आयोग, विभाग, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहमा कार्यरत उपसचिव तथा सोसरहका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो। मन्त्रालयले १६ जना […]
Kathmandu. To systematically manage the rescue of those affected by the Bhote Koshi flood and the search for the missing, the Nepal Police has launched a special operation in the area from Timure in Rasuwa to Triveni in Nawalparasi.Under this operation, high priority has been given to subjects such as the use of dogs in search and rescue, management of holding centers, community-police partnership programs, crime control and investigation, relief distribution and rehabilitation, 'DNA profiling', and traffic management.To make this program successful, necessary instructions have been given to the concerned flood-affected districts through the 'Nepal Police Disaster Rescue and Coordination...