भोलि प्रतिनिधि सभाको बैठक बस्ने, प्रवेश होला एमसीसी ?

लामो समयदेखि स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । भोलि बिहीबार दिउँसो १ बजेका लागि तय भएको बैठकका लागि सम्भावित कार्यसूचीको तयारी भइरहेको छ । प्रतिनिधि सभामा पेस गर्न बाँकी रहेका विभिन्न संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्ने सम्बन्धी सम्भावित कार्यसूची तयारीको क्रममा रहेको संघीय संसद्का प्रवक्ता डा.रोजनाथ पाण्डेले जानकारी दिए । उनले संसद् बैठक स्थगित गर्नेबारे कुनै सूचना नभएको बताए । गत पुस २१ गतेदेखि निरन्तर रूपमा सूचना टाँस गर्दै प्रतिनिधि सभाको बैठक पछि सार्दै लगि

सम्बन्धित सामग्री

प्रतिनिधि सभा आज बस्दै, एमसीसी सम्झौताबारे छलफल हुने

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज (बिहीबार)बस्दैछ । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट संसदमा टेबल भएपछि स्थगित भएको संसद बैठक आज बस्न लागेको हो । आजको बैठकको मुख्य एजेन्डा अमेरिकी सहयोग परियोजना एमसीसी नेपाल कम्प्याक्ट नै हुनेछ । संघीय संसद सचिवालयले बुधवार सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा पनि एमसीसी सम्झौतामाथि छलफल हुने उल्लेख छ […]

प्रतिनिधि सभाको बैठक सुरु, एमालेको नाराबाजी

काठमाण्डाै – प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसदहरूले बेल घराउ गर्दै नाराबाजी गरेका छन् । एमालेका सांसदले कारबाही गरेका १४ सांसदलाई हटाउनुपर्ने माग गर्दै आएका छन् ।   बैठकको सुरुमै बोल्दै माओवादीका प्रमुख सचेतक देव गुरुङले एमसीसी सम्झौता पेस गर्ने भनेर कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्णय गरेकोमा आपत्ति जनाउनुभयो । प्रतिपक्षी दलले विरोध गरिरहँदा राष्ट्रिय महत्त्वको विषय बनेको एमसीसी सम्झौता पेस गर्न नहुने गुरुङले बताउनुभयो । संसदमा ४२ वटा विध...

प्रतिनिधि सभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा एमसीसी परेन

काठमाडौं, फागुन ८ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाएका छन्। प्रतिनिधिसभाको बैठकअघि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्। नेपाली कांग्रेसले एमसीसी आज संसदमा टेबुल गर्ने बताएपनि सत्ता […]

एमसीसी टेबुलको लफडा, फागुन ८ गते सम्मका लागि स्थगित भयो संसद्

अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी टेबुल गर्ने विषयमा छलफलहरूबीच सहमति जुट्न नसकेपछि प्रतिनिधि सभाको बैठक आइतवारसम्मका लागि स्थगित भएको छ । सरकारले बुधवार र शुक्रवार बसेको बैठकमा एमसीसी टेबुल गर्ने प्रयास गरेको थियो ।  दलहरूबीच सहमति जुट्न नसकेपछि सामान्य कार्यसूची राखेर शुक्रवार प्रतिनिधि सभाको बैठक राखिएको थियो । विगतमा जस्तै बैठक शुरू हुनासाथ नेकपा एमालेले केहीबेर नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले बैठक आइतवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरे ।  शुक्रवार बसेको कार्यव्यवस्था परामर्श समितिको...

प्रतिनिधि सभाको बैठक बस्दै, ११ बजे कार्यव्यवस्थाको बैठक

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । शुक्रवार (आज)को बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ । सरकारको नेतृत्वकर्ता दल नेपाली […]

संसद बैठकको कार्यसूची तयार: परेन एमसीसी

काठमाडौँ । सभामुख अग्नि सापकोटाले आजको संसद बैठकको कार्यसूचीमा एमसीसी नराख्ने निर्णय बताएका छन् । दलहरुबीच सहमति नजुटेको भन्दै सभामुखले एमसीसीलाई कार्यसूचीमा नराख्ने निर्णय बताएका हुन् । संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बसे पनि एमसीसी भने टेबल हुने छैन । आजको संसद बैठकको कार्यसूची तय गर्न सभामुखले कार्यव्यवस्थाको बैठक बसालेका थिए । बैठकमा कानुनमन्त्री […]

आज प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बुधबार) बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । (बुधबार) आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ । सरकारको नेतृत्वकर्ता दल […]

प्रतिनिधिसभा बैठक शुरू भएकै दिन एमसीसी 'टेबुल' गर्ने तयारी

सरकारले प्रतिनिधिसभा बैठक शुरू भएकै दिन अमेरिकी सहयोग परियोजना (एमसीसी) 'टेबुल' गर्ने तयारी गरेको छ। सोमबारका लागि डाकिएको प्रतिनिधि सभाको बैठक बुधबारसम्म स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध नगरे सम्भवत बुधबार नै एमसीसी टेबुल हुनेछ । एमसीसी अघि बढाउने विषयमा सत्तारूढ गठबन्धनमा सहमति भएको दाबी गरिएको छ। काग्रेस नेता रामचन्द्र पौडेलले एमसीसी परियोजनालाई कसैले रोक्न नसक्ने भन्दै संसद्मा टेबल गर्ने तयारी भइरहेको बताए । 'अब एमसीसी संसद्मा टेबुल हुन्छ, सभामुखले पनि रोके...

यथास्थितिमा एमसीसी पास हुँदैन : एमाले

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमाले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले एमाले कुनैपनि शर्तमा यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको स्पष्ट पारे । उनले गठबन्धन तोडेमा एमालेले एमसीसी पास गर्न सघाउने भन्ने हल्लामा सत्यता नरहेको बताए । एमालेलाई गठबन्धन […]

प्रतिनिधि सभाको बैठक बस्दै, आज एमसीसी टेबल नहुने

काठमाडौं, पुस ६ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । संघीय संसद सचिवालयले जारी गरेको सुचना अनुसार आजको बैठकमा यौन हिंसाविरूद्धको केही ऐन, फौजदारी कसूर तथा फौजदारी कार्यविधि केहि ऐन संशोधन तथा स्वीकृतीका लागि सुचना र प्रस्ताव प्रस्तुत हुँदैछ । आजको बैठकमा अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) टेबल नहुने […]