पूर्व प्रम खनालको उपचार खर्चको सरकारसँग कारण माग

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले विदेशमा उपचार गर्न गएका खनालको उपचारमा सरकारले दिएको खर्चबारे कारणसहित लिखितजवाफ माग्ने बुधबार आदेश गरेको हो। पूर्वप्रधानमन्त्री खनाल भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरी स्वदेश फर्किसकेका छन्।...

सम्बन्धित सामग्री

चुनावको पक्षमा राप्रपा, निष्पक्ष वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न माग

राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्य व्यवस्था समितिको बैठकले चुनाव हुने वैधानिक र व्यवहारिक परिस्थिति निर्माण भएमा सर्वदलीय सहमतिको आधारमा चुनाव निष्पक्ष, स्वतन्त्र र भय रहित वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । राप्रपा सिद्धान्ततः चुनावको पक्षमा रहेको बताउँदै बैठकले  कोरोना महामारीको विषम परिस्थितिमा अहिले देशलाई चुनावमा धकेलिएको छ । यस्तो डरलाग्दो महामारीका बीच चुनावमा कसरी जाने भन्ने गम्भीर प्रश्न खडा भएको पनि जनाएको हो ।बैठकले सत्तारुढ दलको आन्तरिक विवाद तथा प्रम