काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) लाई समेटेर मन्त्रिपरिषद विस्तार गर्दैछन्। उनीहरुलाई राष्ट्रपति कार्यालयमा साँझ ६ बजे पद तथा गोपनीयताको सपथ ग्रहण गराउने तयारी छ। दिउँसो जसपा नेताहरूसँगको छलफलपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। राजेन्द्र महतो उपप्रधान तथा शहरी विकास मन्त्री बन्ने भएका छन्। 'साँझ ६ देखि साढे ६ बजेभित्रमा शपथ ग्रहण हुन्छ', मन्त्री बन्न लागेका नेता लक्ष्मणलाल कर्णले थाहाखबरसँग भने। उनल