उत्तर कोरियामा कोरोनासँग सम्बन्धित लापरबाहीका कारण ‘ठूलो संकट’

बीबीसी। उत्तर कोरियाका सरकारी मिडियाका अनुसार सर्वोच्च नेता किम जोङ्ग उनले शीर्ष अधिकारीहरुलाई कारबाही गरेका छन्। उनीहरुको कारण देशमा कोभिड–१९ सँग सम्बन्धित ठूलो सृजना भएपछि कारवाही गरिएको जनाइएको छ। यो के थियो स्पष्ट रुपमा बताइएको छैन। तर यसले कोरोना महामारी उत्तर केरियामा गम्भीर रुपमा फैलिएको संकेत गरेको छ। उत्तर कोरियाले कोरोनाको कुनै केश आफ्नो देशमा नभएको बताउँदै आएको थियो।

सम्बन्धित सामग्री

शान्तिका लागि उत्तर कोरियासँग मिलेर काम गर्ने चिनियाँ राष्ट्रपतिको भनाइ

चीनका राष्ट्रपति सी चिनफिङले कोरियाली प्रायद्वीपमा शान्ति तथा स्थिरताका लागि उत्तर कोरिया तथा अन्य सम्बन्धित पक्षसँग काम गर्न इच्छुक रहेको बताएका छन् । यसले क्षेत्रीय शान्ति, स्थिरता, विकास र समृद्धिमा नयाँ योगदान गर्ने उनको भनाइ छ । सीले उत्तर कोरियाका नेता किम जोङ उनलाई पठाएको सन्देशमा यस्तो टिप्पणी गरेका हुन् । स...

उत्तर कोरियासँग संवाद गर्न प्रयासरत् अमेरिकी मन्त्रीहरु पुगे दक्षिण कोरिया

अमेरिकी रक्षा मन्त्री लोयड अस्टिन र विदेश मन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणका क्रममा सियोल पुगेका छन्। चीन मामिला र उत्तर कोरिया मुख्य मुद्दा बनाएका मन्त्रीद्वयले अमेरिकासँगको दक्षिण कोरियाको सम्बन्धलाई थप सुदृढ बनाउन प्रयास गर्ने बताइएको छ। उनीहरुले दक्षिण कोरियाका उच्च अधिकारीहरुसँग छलफल गर्नेछन्। यसअघि उनीहरु जापान पुगेका थिए। सम्बन्धित समाचार

एउटा ‘अयोग्य’ छापामारसँग तर्सेको सरकार

आफ्ना नागरिकलाई नियन्त्रण गर्नका लागि संविधाननै मिच्नु कुनै पनि लोकतान्त्रिक सरकारका लागि सोच्न सकिने कुरा हैन। विष्टलाई रोक्न पुगेका कर्मचारीले उनलाई एक हरफको चिट थमाएका छन्: 'तपाईंले कार्यक्रममा भाग लिनका लागि सम्बन्धित निकायको अनुमति वा सिफारिस लिनुभएको छैन।’ यस्ता काइते कारण देखाएर नागरिकहरूको स्वतन्त्रतामाथि बन्देज लगाउने काम सर्वसत्तावादी सरकारले मात्र गर्छन्। उत्तर कोरियामा अहिले पनि त्यस्तै व्यवहार गर्ने गर्छ। प्रधानमन्त्री ओलीलाई यो प्रकरणपछि सोध्नै पर्ने भएको छ- नागरिक स्वतन्त्रता, विकास र समृद्धिका हाम्रो मानक उत्तर कोरिया नै हो त?