कुतर्क नगर्न सरकारलाई चेतावनी

नेकपा एमालेकी नेतृ एवम् निवर्तमान भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङफेले बिघटित भूमिसम्बन्धि समस्या समाधान आयोग संविधान, ऐन र नियमविपरीत रहेको भनेर कुतर्क नगर्न सरकारलाई चेतावनी दिए । नेतृ तुम्बाहाङफेले केपी ओली नेतृत्वको सरकारले गठन गरेको आयोग विघटन गरेर सरकारले देशभरका सुकुम्बासीहरुको मौलिक हकमाथि गम्भिर कुठाराघात गरेको उल्लेख गर्दैै सो आयोगलाई संविधान, ऐन […]

सम्बन्धित सामग्री

नागरिकको जीवनमाथि खेलबाड नगर्न सरकारलाई एमालेको चेतावनी

एमालेले नागरिकको जीवनमा खेलबाड नगर्न सरकारलाई चेतावनी दिएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले प्रहरीद्वारा अन्धाधुन्ध बल प्रयोगका कारण ललितपुरको बालकुमारीमा दुई र सर्लाहीको बरहथवामा एकजना...

सरकारलाई एमालेको चेतावनी : मंसिरको ४ को निर्वाचनपछि दुई खाले सांसद स्वीकार्य छैन

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने हर्कत नगर्न सरकारलाई चेतावनी दिएको छ। नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने प्रयास नगर्न सरकारलाई सचेत गराएका हुन्। उनले त्यो ढंगले प्रतिनिधिसभा भित्र दुई खाले सांसद हुने अवस्था आउने गरी सो विधेयक अघि बढाए आफ्नो पार्टीलाई म

संसद्को कार्यकाल लम्ब्याउने हर्कत नगर्न सरकारलाई एमालेको चेतावनी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउने हर्कत नगर्न सरकारलाई चेतावनी दिएको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सरकारले प्रस्तुत गरेको केही नेपाल...

‘कुतर्क’ नगर्न सरकारलाई पूर्वमन्त्रीको चेतावनी

नेकपा एमालेकी नेतृ एवं निवर्तमान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले विघटित भूमिसम्बन्धी समस्या समाधान आयोग संविधान, ऐन र नियमविपरीत रहेको भनेर ‘कुतर्क’ नगर्न सरकारलाई चेतावनी दिएकी...

सरकारलाई विपक्षी गठबन्धनको चेतावनी : दीर्घकालीन असर पर्ने कुनै काम नगर्नू

१६ जेठ, काठमाडौं । विपक्षी गठबन्धनले दीर्घकालीन असर पर्ने कुनै पनि काम कारबाही नगर्न सरकारलाई चेतावनी दिएको छ । नेपाली कांग्रेस, नेकवा माओवादी केन्द्रसहितका विपक्षी गठबन्धनको बैठकले सरकारका संविधान विपरितका कामबारहीमा सहयोगी नहुन समेत राज्यका सबै अंग र निकायहरुलाई आग्रह गरेका छन् ।

राष्ट्रहितविपरीतका कार्य नगर्न ओली सरकारलाई विप्लवको चेतावनी

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राष्ट्रहितविपरीतको कार्य नगर्न केपी ओली सरकारलाई चेतावनी दिएका छन् । राष्ट्रपतिले आइतबार जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशमा पार्टीको धारणा सार्वजनिक गर्दै विप्लवले यस्तो चेतावनी दिएका हुन् । ‘नागरिकताजस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन आवश्यक हुन्छ’, विप्लवमा भनिएको छ, ‘त्यसो गर्नुको सट्टा सरकारले आफ्नो सत्तासङ्कट टार्न, कुर्सी जोगाउन र कसैल